२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढीबाट बाजुरा गइरहेको स्कारपियो गाडीले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई डोटीको बुडरमा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

त्रिशुलीमा ग्याँस बुलेट पल्टियो, चालकको मृत्यु

धादिङको मलेखुस्थित त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ।

रेलले विद्यालय बसलाई ठक्कर दिँदा सत्र बालबालिकाको मृत्यु

भारतमा एउटा रेलले विद्यार्थी बोकेको  बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नहरमा डुवेर एक वृद्धको मृत्यु

नुवाकोटमा सञ्चालित देवीघाट जलविद्युत गृहको लागि पानी ल्याइएको नहरमा डुवेर एक वृद्धको मृत्यु भएको छ।

दुई महिनामा तीन महिलाको मृत्यु

कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रसँगै जोडिएर रहेको सप्तरीको पुर्वोत्तर ग्रामीण भेगमा जंगली हात्तीको आतंकले यतिखेर सर्वसाधारण त्रसित भएका छन्।

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु, एक घाइते

दाङमा माेटरसाइकल दुर्घटना हुँदा बुधबार एक  प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना भएकाे हो ।

नाइजेरियाको एक चर्चमा आक्रमण, सोह्रको मृत्यु

नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ।  राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए।

चर्च आक्रमणमा १९ काे मृत्यु

नाइजेरियाको मध्यउत्तरमा पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी दुर्इ धर्मगुरुसहित कम्तीमा १९ जनाको मृत्यु भएको छ।

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु

पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते

नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा मंगलबार बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्