२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भ्यानको ठक्करबाट १० जनाको मृत्यु,१५ घाइते

भ्यानकाे ठक्करबाट क्यानडामा कम्तिमा १० जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।

घरको छतबाट खसेर व्यवसायीको मृत्यु

घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

काबुल भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ।

सडक दुर्घटनामा सांसदको परिवारसहित आठको मृत्यु

जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ।

काबुलमा आत्मघाती आक्रमण, ३१ को मृत्यु, ५४ घाइते

अफगानिस्तानको राजधानी काबुलमा आइतबार बिहान गरिएको आत्मघाती हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

डोटीमा जीप दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु, १६ घाइते (तस्बिरसहित)

डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

अब बलात्कारकाे सजायँ मृत्युदण्ड, मन्त्रिपरिषदद्वारा ऐन पारित

भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ।  शनिबार प्रधानमन्त्री निवास सेवन रेसकोर्समा बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो।

डाेल्पामा जिप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा शनिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

छतबाट खसेर महिलाको मृत्यु

घरको छतबाट खसेर झापा दमकमा एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ गुरुङ रहेकी छिन्।

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मृत्यु

वायु प्रदूषणबाट चीन र भारतमा सबैभन्दा बढी मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। अमेरिकास्थित हेल्थ इफेक्ट इन्स्टिट्युटले विश्वभर हावामाथि गरेको अध्ययनमा चीन र भारतमा सबैभन्दा बढी प्रदूषण देखिएको छ र यसको मात्रा निरन्तर बढ्दो छ। यी देशमा प्रदूषणकै कारण आधाभन्दा बढी मानिसको ज्यान जाने गरेको अध्ययनमा देखाइएको छ।

इन्डोनेसियामा भूकम्प, २ को मृत्यु, ३ सय घरमा क्षति

इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन्।

विवाहको गाडी दुर्घटना हुँदा २१ को मृत्यु, २९ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्