क्यानडा- भ्यानकाे ठक्करबाट क्यानडामा कम्तिमा १० जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन्।
क्यानडाको टोरन्टो शहरकाे व्यस्त सडकमा सेताे भ्यान चालकले फुटफाथमा हिँडिरहेका व्यक्तिहरुलाई ठक्कर दिएकाे प्रहरीले बताएकाे छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
प्रकाशित: ११ वैशाख २०७५ ०१:५४ मंगलबार