२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्वेच्छिक मृत्युका लागि घर छोडे वैज्ञानिक डेभिडले

तस्विर :बिबिसी

 सिड्नी –अष्ट्रेलियाका १०४ वर्षीय वैज्ञानिक डेभिड गुडअलले स्वेच्छिक मृत्यु रोज्दै घर छोडेका छन्। इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।

सम्मानजनक मृत्युका लागि घर छोडेको उनले बताएका छन्। हालै मात्रै इकोलोजी सम्बन्धि एक पुस्तक प्रकाशन गरेका उनी अष्ट्रेलियाको पर्थस्थित कोठामा एक्लै बस्दै आएका थिए।
  मृत्युको लागि उनले स्वीजरल्यान्डलाई रोजेका छन्। स्वेच्छिक रूपमा जीवनको अन्त्य गराउनुलाई गैरकानुनी नमानिएपनि कतिपयले उनको निर्णयको विरोध गरेका छन्।

 

प्रकाशित: २० वैशाख २०७५ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App