नदीले बगाउँदा विद्यार्थी बेपत्ता
सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।
सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।
नेपाल तरुण दलको जिल्ला सदस्यसमेत रहेका उपनिवेशलाई मंगलबार दिउँसो दुई बजेतिर वीरगन्जको घण्टाघर चोकबाट उनकै गाउँका दुईजनाले जबर्जस्ती मोटरसाइकलमा चढाएर भारततर्फ लगेको परिवारजनले बताएका छन्।
चार वर्षअघि बावु उदय राईले आत्महत्या गरेको र त्यसको वर्ष दिनपछि आमा पनि भाइलाई लिएर मावली लिच्कीराम्चे गएपछि उनी ठूलाबाको घरमा बस्दैआएका थिए।
साउन १२ गते आइतवार अपरान्हबाट बेपत्ता भएकी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामकी २१ महिनाकी एक बालिका २४ घण्टा पछि मंगलवार अपरान्ह सकुशल भेटिएकी छन्।
मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन्। यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन्। पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन्। अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ।
समितिले सिफारिसका लागि प्रक्रिया अघि बढिरहेको दाबी गरे पनि सिफारिस गर्न नसक्नुको मुख्य कारण सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गएर अड्केको छ।
विद्यालय जाँदा बेपत्ता भएकी एक बालिकाको शव २१ दिनपछि फेला परेको छ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा गएको पहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार गुइझोउ प्रान्तमा मंगलबार अबेर गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो।
सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा बगेर आज सोही ठाउँका मो सलामतका छोरा ३४ वर्षीय मो नसिर मियाँ बेपत्ता भएका छन्।
सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ ।
विग्ही नदीमा आएको बाढीले वगाउँदा महोत्तरीमा थप एक बालक बेपत्ता भएका छन्। मटिहानी नगरपालिका ९ वहुअर्वा घर भएका श्याम यादवको ७ वर्षिय छोरा पंकज यादव सोमबारदेखि नै बेपत्ता भएका हुन्।
कैलालीको लम्की चुहा नगरपालिका–३ स्थित कुलरीया कुलाेमा डुबेर आज एक चार वर्षे बालक बेपत्ता भएका छन्।
शनिबार दिउँसो मुड्केचुला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने काँसिला खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकामध्ये आइतबार दुईजनाको शव फेला परेको छ।