तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटी अध्यक्ष एमालेप्रवेश
नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीनअध्यक्ष राजेश लामा एमाले प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रका काठमाडौं महानगर कमिटीका तत्कालीनअध्यक्ष राजेश लामा एमाले प्रवेश गरेका छन् ।
ताप्लेजुङ प्रहरीले फुङलिङस्थित एक ज्वेलर्सबाट हराएको २० तोला चाँदीसहित एक शंकास्पद व्यक्तिलाई एक घण्टा भित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
त्रिविमा विद्यार्थी संगठनहरूले विभिन्न निहुँमा गर्दै आएको तालाबन्दीको गुण्डागर्दी चरम सीमामा पुगेपछि पदाधिकारीलाई असह्य बनेको भन्दै त्रिवि प्रशासनले प्रहरी लगाएर ताला खोल्नुपरेको जनाएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ५७.५५ अंकले बढेको नेप्से यसदिन ३.०७ अंकले घट्दै २७६९.०९ विन्दुमा अडिएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार जिल्ला आइपुगेका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा–५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाइँ चलिरहेको बताएका छन्।
चलचित्र उद्योगमा सफल अभिनेताका रूपमा स्थापित विजय बरालले अब गायन क्षेत्रमा पनि डेब्यु गरेका छन्। गीत ‘विधिको शासन’ मार्फत उनले पहिलोपटक आफ्नो स्वर सार्वजनिक गरेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर-४ को चुनावी माहोल निकै तातिएको छ।
सोमबार भएको खेलमा अस्ट्रेलियाकी मेडिसन इग्लिसमाथि ६-० र ६-३ को सहज जित निकाल्दै पोल्यान्डकी स्वातेकले अन्तिम आठको यात्रा तय गरेकी हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा निर्वाचनका कामका विषयमा छलफल भइरहेको छ ।
एक भिडियो सन्देशमार्फत उनले काठमाडौं–४ बाट पाएको माया, भरोसा र शुभेच्छा लिएर सर्लाही आएको बताएका छन्।
नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो।
सोमबार त्रिवि क्रिकेट मैदानमा समूह चरण अन्तर्गतको आफनो अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विश्वकप खेल्न असफल भएको छ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा अधिकांश उम्मेदवार मतदातालाई विश्वास लिई चुनावी परिणाम आफ्नो पक्षमा पार्न निर्वाचन क्षेत्र पुगिसेका छन्।
निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।