हस्तकलाको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताए।
थाइल्यान्डको बैंककमा आयोजित उच्चस्तरीय क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई उनी बुधबार स्वदेश फर्किएका हुन्।
संघीय र प्रदेश बजेट गरी चालुतर्फ ३७ करोड ४ लाख ८४ हजार ९९० रुपैयाँ फ्रिज हुँदा पुँजीगततर्फ ४९ करोड ५३ लाख १० हजार ४०६ रुपैयाँ बजेट फ्रिज भएको छ।
यस्ता उत्पादनको बजार सुनिश्चित गर्न सके अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने प्रसाईंको भनाइ थियो।
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।
नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा छुट्टै स्मृति समारोह आयोजना गरेको छ।
नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापामाथि कडा आरोप लगाएका छन्।
उनीहरुले बीपीका विचार, लोकतान्त्रिक आदर्श र राजनीतिक विरासतलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्।
किमले टेलिग्राममा लेखेकी छन्, ‘म तपाईंको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु र हामी निश्चित रूपमा सबै आवश्यक सहयोग प्रदान गर्नेछौं।’ साथै उनले वाइल्डबेरीका साझेदारहरूलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरिन्।
ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औँ शताब्दीको उक्त भवनको करिब दुई करोड युरो लागतमा पुनःनिर्माण गरिएको हो।
भगवतीमाई गाउँपालिकाले प्रचलित कानुनी व्यवस्था विपरीत करारमा कर्मचारी नियुक्ति गरी लाखौं रुपैयाँ भुक्तानी गरेको पाइएको छ।
विराटनगरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र विभिन्न लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ६ लाख ७३ हजार ५७५ रुपैयाँ बराबरको चामल बिक्री गरेको छ।
वेस्ट इन्डिजविरुद्धको एकदिवसीय शृंखलामा न्युजिल्यान्ड विजयी भएको छ। बुधबार बिहान भएको पाँचौ तथा अन्तिम खेलमा २ विकेटको जित निकाल्दै किबिज टोलीले शृंखला ३-२ ले जितेको हो।
सुरक्षा कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसनले १६ मेट्रो स्टेशनहरू बन्द गरेको छ।