७ वैशाख २०८१ शुक्रबार

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन्।

विदेशबाट फर्किएर गाउँमै माछापालन

विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताए।

सहकारीले ताल संरक्षणसंगै व्यावसायिक माछापालन

लेखनाथ क्षेत्रका साना तालमा सहकारी संस्थामार्फत व्यावसायिक माछापालन सुरु गरिएको छ । केही सहकारीले आम्दानी लिईसकेका छन् ।

पाँच करोड लगानीमा ‘रेष्टुराँ’

काठमाडौँ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ।

३ करोड लगानीमा माछापालन

कृषि क्षेत्रमा आधुनिकीकरणको लहर चलिरहेका बेला यहाँका दुई युवाले तीन करोड रुपैयाँको लगानीमा माछापालन व्यावसाय शुरु गरेका छन्। पर्वतको कुश्मा नगरपालिका–२ अर्मादीमा थोरै जमिनमा धेरै उत्पादन दिने गरी धौलागिरि एकीकृत कृषि फार्म शुरु गरिएको हो।

थोरै जग्गामा धेरै उत्पादन

गाउँघरतिर रोपनीको रोपनी जग्गा बाजो रहेको भेटिन्छ र त्यहिँका मान्छे काम खोज्नका लागि भौतारिन्छन्। थोरै जग्गा धेरै चिज उत्पादन गरी रोजगारीका लागि भौतारिरहेकाहरुलाई गतिलो उदाहरण बन्न सफल भएका छन् विदुर नगरपालिका–१२ ढुंगेटारकी शान्ति सुनारको परिवार।

जागिर छाडेर माछापालन

गोसाइँकुण्ड गाउँपालिका–६ का माया लामा र सुशील संग्रौला दम्पती हुन् । पाँच वर्षअघि मायाको काठमाडौंस्थित गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्समा जागिर थियो भने सुशीलको डिस होममा ।

मनाङ र मुस्ताङका पर्यटन व्यवसायी ट्राउट माछापालनमा

हिमाली जिल्ला मनाङ, मुस्ताङ र सोलुखुम्बुका पर्यटन व्यवसायीले ट्राउट माछा पाल्न थालेका छन्। एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजनामार्फत ती जिल्लाका किसानले माछा पाल्न थालेका छन्। पर्यटन र स्थानीय आत्मनिर्भरताको उद्देश्यले ट्राउट पालन कार्यक्रम शुरु भएको परियोजनाका निर्देशक विजयकान्त झाले बताए।

धनुषा माछापालनको सुपरजोन घोषणा

कृषि मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। शुक्रबार शहीदनगर नगरपालिकामा आयोजित एक समारोहबीच कृषि मन्त्री रामकृष्ण यादवले माछापालक किसान बौवेलाल मुखियालाई माछाको भुरा हस्तान्तरण गरी जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेका छन्। शहीदनगर, ननुपट्टी निवासी मुखिया माछापालनको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका किसान हुन्।

व्यवसायिक माछापालनमा आकर्षित हुँदै कृषक

परम्परागत खेतीभन्दा करिब ३ गुणा बढी र नगद मैं आम्दनी हुने स्रोतको रुपमा माछापालन भरपर्दो देखिएपछि पर्साका किसानहरू व्यवसायिक माछापालनमा आकर्षित भएका छन् । खेतको जग्गामा पोखरी खनेर माछापालन गर्ने किसानहरुको संख्या यहाँ बढ्दो छ ।

कञ्चनपुरमा धान र माछापालनलार्इ प्राथमिकता

कञ्चनपुर जिल्लामा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सञ्चालनमा आएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा यो परियोजना सुरु भएको हो। एक दशकसम्म चल्ने यस परियोजनाबाट कृषिमा आत्मनिर्भरता बढाउने लक्ष्य राखिएको छ।

माछापालनमा युवा

स्थानीय आदर्शराज बोर्डिङ स्कुलका शिक्षक हुन्, विदुर कटुवाल । वीरेन्द्रनगरका कटुवालले अंग्रेजीमा एमए गरेका छन् । तर, उनको लक्ष्य उदाहरणीय कृषक बन्नु हो । मध्यपश्चिम विश्वविद्यालयमा एमबिए अध्ययन गर्दै गरेका जगदीश शाही पनि स्थानीय एक बोर्डिङ स्कुलका शिक्षक हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्