आईफोनसहित ठमेलबाट भट्टराई पक्राउ
धादिङ, मैदी–२ का राजन भट्टराई २६ थान आईफोनसहित ठमेलबाट पक्राउ परेका छन्। धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय उनले भन्सार छली गरी राजस्व नतिरी आईफोन भित्र्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
धादिङ, मैदी–२ का राजन भट्टराई २६ थान आईफोनसहित ठमेलबाट पक्राउ परेका छन्। धादिङ्ग मैदी–२ घर भएका २७ वर्षीय उनले भन्सार छली गरी राजस्व नतिरी आईफोन भित्र्याएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
नेपाल प्रहरीले आफ्नो जनशक्ति परिचालन गर्दासमेत सर्वोच्च अदालतबाट जन्मकैद ठेकिएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न नसकिएको जानकारी अदालतलाई गराएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा सुनजस्तै देखिने पहेँलो धातुसहित एक स्वीस नागरिक पक्राउ परेका छन् ।
इटहरीमा पेस्तोल र म्याग्जिनसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१७ कान्छीचोकस्थित पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा को.२८ प ५७७० नम्बरको मोटरसाइकलमा सबार इटहरी–६ बस्ने २५ वर्षीय अमितकुमार सिंहको साथबाट पेस्तोेल १ थान र ३ राउन्ड गोली लोड भएको म्याग्जिन १ थान बरामत भएको हो ।
आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ ।
बसमा साथी बनेर धनमाल लुट्ने दुई जना भारतीय नागरिकलाई शुक्रबार धादिङ प्रहरीले पक्राउ गरेको छ।
चुनावको तयारी सम्बन्धी कार्यक्रम बिथोल्ने मधेशी मोर्चाका १३ जना जिल्ला नेता तथा कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागु पदार्थको बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको एक ठूलो समूहका थप सात जना आरोपित कसूरदारहरु राजधानी याङ्गुनमा पक्राउ परेका म्यानमारको राष्ट्रिय समाचार समितिले जनाएको छ ।
सर्लाही प्रहरीले जिल्लामा संगठित भएर मोटर साइकल चोरी गर्दै आएका ६ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ७ वटा चोरीका मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले चलाएको अप्रेशन अन्तर्गत एक साथ ७ मोटर साइकल सहित ६ जना पेशेवर चोरहरु पक्राउ परेको प्रहरी उपरीक्षक उतमराव सुवेदेले बताए।
अमेरिकाको एरिजोना राज्यस्थित फिनिक्स सहरमा एउटा रोचक घटना भएको छ। लामो समय अनलाईनमा गफिएपछि एक पुरुष र महिलाले भेट्ने निर्णय गरे तर अचम्म के भयो भने पहिलो डेटिङमा नै उक्त मानिसले महिलाको पर्स चोरे। पर्स चोरेको आरोपमा प्रहरीले उक्त मानिसलाई प्रक्राउ गरेपछि घटना सार्वजनिक भएको हो।
हिमानी ट्रष्टमा जागिर लगाइदिने भन्दै १५४ जना सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाए पनि फरार रहेका माओवादी केन्›का नेता बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेको छ।
हत्या अभियोगमा सर्वश्वसहित जन्मकैद ठहर भएका तर फरार रहेका माओवादी नेता बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको नाउँमा वारेन्ट जारी गरेको छ।
भक्तपुरको बिस्केट जात्रामा सोमबार राति भैरवनाथको रथ तान्ने क्रममा ढुंगा प्रहार गर्ने थप ८ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।