जबरजस्ती यौनजन्य गतिविधिमा सहभागि गराएको आरोपमा पक्राउ
जर्बजस्ती यौनजन्य गतिविधिमा सहभागि हुन बाध्य बनाएको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्। पोखरा–८ जाल्पारोडस्थित एक खाजा घरबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
जर्बजस्ती यौनजन्य गतिविधिमा सहभागि हुन बाध्य बनाएको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन्। पोखरा–८ जाल्पारोडस्थित एक खाजा घरबाट कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
उनले भने, 'कुनै निर्वाचन क्षेत्रको मतपत्रहरुलाई अझै राम्रोसँग केमिकल जाँच गरौं भन्न चाहन्छु। त्यसपछि के भएको हो भन्ने कुरा अझै गहिरिएर जान्छ।'
नेपाली राष्ट्रिय टोलिका तीव्र गतीका बलर करण केसीले जापान प्रिमियर लिग (जेपिएल) खेल्ने भएका छन्।
पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा ‘२१औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो।
इजरायली रक्षामन्त्रीले मंगलबार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएको बताएका छन्।
चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन, संयमता अपनाउन र जति सक्दोे छिटो वार्ताको माध्यामबाट युद्धविराम गर्न अनुरोध गरेको छ।
सहिद स्मारक एन्फा राष्ट्रिय महिला लिग फुटबल बुधबार सुरु हुँदैछ।
आइतबार र सोमबार आएको शक्तिशाली हावाहुरीले ताप्लेजुङमा साढे ७५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको छ।
लेबनानको दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भइरहेका छन्।
अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा पोखरामा ‘म्याथम्याटिक्स इन द स्ट्रीट’ कार्यक्रम आयोजना गरिएको छ। गणितज्ञ निकोलस सान्तोषको परिकल्पना अनुसार नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा कार्यक्रम गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा जारी सुनुवाइ तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ।
रोल्पाको सुनिलस्मृति गाउँपालिकामा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
राजधानीको बुढानीलकण्ठ नगरपालिका-१ स्थित ‘लेमन ट्री’ होटलभित्र सञ्चालित गडुल क्यासिनोमा अवैध रूपमा जुवातास खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
ढुङ्गा प्रहार गरी स्थानीय ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा प्रहरीले सोमबार बेलुकी बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।