२१ आश्विन २०८१ सोमबार
image/svg+xml

यस्तो छ मुटुरोग विशेषज्ञको दशैं टिप्स

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले चाडपर्वको बेलामा खानपिनमा ध्यान दिनुपर्ने बताएका छन्। उनले चाडपर्वमा विशेषगरी आहार विहारमा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

दशैंतिहारको स्वागत गाउँ सरसफाई

कसैको हातमा कुटो छ, कसैको हातमा कोदालो । खोटाङको पश्चिमी गाबिस च्यास्मीटार–४ दाल्फुमा आइतबार देखिएको एउटा लामबद्ध समूह गाउँको गोरेटो बाटो मर्मत तथा सरसफाईमा जुटिरहेको छ ।

यस्ताे छ देशको दशैँ मुड !

नेपालीहरूको ठूलो चाड दशैँ दैलोमै आइसकेको छ । देशैभरि दशैँको चहलपहल सुरु भइसकेको छ । बजारमा किनमेल गर्नेको सम्हालिनसक्नु भीड लाग्न थालेको छ । चाडबाडमा खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । चिजबिजको भाउ पनि छोइनसक्नु छ । यस्तोमा कम आम्दानी हुनेसँग एउटै विकल्प छ– मितव्ययी बनेर रमाइलो गर्ने । कस्तो छ त देशको दशैँ मुड ?

दशैं सवारी चापले बढ्यो दुर्घटना, २४ घण्टामा ११ को मृत्यु

पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ११ जनाको ज्यान गएको छ। दशैंका यात्रुका कारण सडकमा सवारी चाप बढेसँगै दुर्घटना पनि बढेको प्रहरीको दुर्घटना विवरणमा उल्लेख छ।

नवरात्र दशैं

मष्टपूजक, वैदिक सनातन, बौद्ध बोन, शैव परम्पराका किराँत, प्रकृतिपूजक, शिख आदि धर्मका सम्पूर्ण ॐकार परिवारका साधनामा शक्तिको पूजाको पद्धति आप्mनो कूल परम्परादेखि चलिआएको छ । शक्तिविना कुनै पनि कार्य बन्न सक्दैन । संघे शक्ति कलौ युगे... कलियुगको शक्ति भनेकै संघ÷संगठन हो ।

फराकिलो दशैं

दशै, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, इन्द्रजात्रा आदिजस्ता चाडपर्व हिन्दु र बौद्धका जीवनपद्धति बनेका छन्।

दशैँका लागि दश लाखले राजधानी छोडे

दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ।असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले बताए।

दशैँका लागि कमेरो माटो खोज्न जाँदा पुरिएर महिलाको मृत्यु

दशैँका लागि कमेरो माटो खन्ने क्रममा घाइते भएकी बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ।

जाजरकोटमा खाद्य डिपो रित्तै, दशैं बन्ने भयो निरस

सधै खाद्य अभाव भइरहने वारेकोट क्षेत्रको घाट डिपोमा दशैंको मुखैमा चामल रित्तिएको छ। त्यस क्षेत्रका चार गाविसका स्थानीयले दसैंमा चामल नपाउने भएका छन्।

शाकाहारी दशैं मनाऔं

शाकाहारी हुनु मानिसको आध्यात्मिक स्वभाव हो। मेरो आशय मांसाहारीको विरोधमा होइन तर जन्मजात मानिसको स्वभाव शाकाहारी हो।

दशैँको तीन दिन कहाँ कहाँ चल्छन् निशुल्क सरकारी बस?

काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा दशैँको तीन दिन २५ वटा सरकारी बस सञ्चालनमा ल्याउने भएको छ। दशैँको नवमी, टिकाको दिन र एकादशीका दिन उपत्यकाका यात्रुलाई लक्षित गर्दै बस चलाउने निर्णय गरिएको हो। चक्रपथ रुटमा चल्ने २५ बसमा यात्रुले भाडा तिर्न नपर्ने जनाइएको छ।

भित्रियो दशैं, आज घटस्थापना, घरघरमा जमरा (फोटो फिचर)

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन शनिबार घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । शनिबारदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

दशैँको मुखमा बस सञ्चालक हड्तालमा

नुवाकोट र रसुवामा आफ्नो एकाधिकार तोडिएको विरोधमा पासाङल्हामु यातायात सेवा समितिले नुवाकोट र रसुवामा यातायात ठप्प पारेको छ। समितिले आफू मातहतका सबै सार्वजनिक बस बन्द गरेको छ भने काठमाडौं केरुङ यातायात प्रालिका बस चल्न दिएको छैन।

दशैंका लागि पटके इजाजत पत्र लिएर जुनसुकै रुटमा गाडी चलाउन पाउने

नेपाली हिन्दूको महान् पर्व दशैंको अवसरमा यात्रुहरुलाई सहजता प्रदान गर्न सरकारले अस्थायी रुट परमिट (पटके) लिएर यात्रुबाहक बस जुनैसुकै ठाउँमा जानसक्ने बनाएको छ। सरकार र यातायात व्यवसायीबीच भएको बैठकले असोज १५ देखि ३० गतेसम्म पटके रुट परमिट लिएर जुनसुकै स्थानमा जानसक्ने निर्णय गरेको हो।

काबेली करिडोर सम्पन्न नहुँदा ताप्लेजुङमा दशैंअघि विद्युत् नबल्ने

काबेली करिडोरले आफ्नो जिम्मामा परेको काम सम्पन्न गर्न नसक्दा पहाडी जिल्ला ताप्लेजुङमा दशैंअघि नै केन्द्रीय विद्युत प्रसारण लाइन सुचारु हुनेमा अन्योलता देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्