७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तारकेश्वरमा ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही

'नगरपालिकाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा नगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिनेछ', नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तारकेश्वर नगरपालिका ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यार्थीलाई त्रिपन्नौं समाज सेवा दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्