भूमिगत टुकुचा विवाद: ‘नक्सा हेर्यौं, घर बनायौं, हामीले के बिरायौं’
‘जग्गाको नक्सा हेर्यौं, घर बनायौं, हामीले के बिरायौं ?’ ८९ वर्षकी आमासँगै बस्दै आएका अरूणले भने, ‘बाल्यकालदेखिको लगाव रहेको आफ्नो घर भत्काउने महानगरको ‘लहड’ ले सिंगो परिवार दुःखी बनेको छ।’