१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार

नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गर्न लागेको छ।

दशैं खर्च उठाउन राउटे मुखियाको टोली बाजुरामा

राउटे मुखिया बिर्ख बहादुर शाही नेतृत्वको एक टोली बाजुरा सदरमुकाम मार्तडी आइपुगेको छ। दशैं तिहार लगायतका चाडपर्वका लागि आर्थिक संकलन गर्नेक्रममा टोली मार्तडी आइपुगेको मुखिया शाहीले बताएका छन्।

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

केएल टावरको ‘रमाइलो दशैं तिहार’ योजना

केएल टावरले दशैं तिहारका लागि ‘रमाइलो दशैं तिहार’ उपहार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार पाउने छन्।

ताप्लेजुङ उद्योग वाणिज्य संघले सार्वजनिक गर्‍यो पर्व छुट मूल्य, कुनमा कति?

दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर ताप्लेजुङ उद्योग वाणिज्य संघले असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेगरी छुटसहित दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ।

सशस्त्रका डिआईजी र एसपीको घुमुवाको आर्थिक आतंक, दरबन्दी बारामा असुली पर्सामा

नेपालीहरुको महान चार्ड दशैं तिहार नजिकिदै गर्दा डिआईजी र एसपीले घुमुवा परिचालन गरेर आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ।

केन्ट आरओको दशैं तिहार २०७९अफर

केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको २०७९संस्थाले ‘केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार’ योजना ल्याएको छ।

बेकोको दशैं-तिहार योजना सार्वजनिक

युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकै आइरहेको दशैं-तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दशै तिहार, भित्र्याउनुहोस् खुसी उपहार’ योजना सार्वजनिक गरेको छ।

सिटी एक्सप्रेसबाट ५ तोला सुन जित्ने मौका

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ६३ दिनसम्म चल्ने गरी उक्त अफर सार्वजनिक गरेको हो।

मादल बिक्री नहुँदा दशैं तिहार खल्लो

गाउँघरमा हुने उत्सव होस् या अन्य गतिविधिमा प्राय बच्ने मादल अचेल बिक्री हुन छाडेको छ। बजारमा नयाँ नयाँ बाजा तथा प्रविधिको प्रयोग बढेसंगै मादल बिक्री हुन छाडेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्