२८ पुस २०८१ आइतबार
image/svg+xml

गृहमन्त्रीद्वारा विपद् प्रभावितलाई राहत दिन निर्देशन

गृहमन्त्री खाँणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराइका दुई, हिमाली क्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात तथा हावाहुरीका कारण समस्यामा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

गृहमन्त्रीका छ महिनाः नीतिगत सुधारदेखि प्रहरीको मनोबल उच्च पार्नेसम्मका कार्य

सार्वजनिक गरेकाे ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधि, प्रहरी प्रशासन, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा गरिएको सुधार तथा लागुऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका प्रगति समावेश गरिएको छ।

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन्।

नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारमा लग्न जरुरीः गृहमन्त्री खाँण

उनले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने पनि बताए।

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था विषयमा छलफल

बैठकमा गृहमन्त्री खाणले अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाइ गरिएको थियो।

एमसिसी सहमतिबाटै पास हुन्छः गृहमन्त्री

‘यो ऋण होइन अनुदान हो। अनुदानलाई नेपालीले सदुपयोग गर्नुपर्छ,’ खाँणले थप प्रष्टयाए। सरकारले नै प्रस्ताव गरेको परियोजना भएकै कारण नेपालीले सदुपयोग गर्नुपर्ने उनले दोहोर्‍याए।

सदन चलाउन संवेदनशील बन्नोसः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले लामो समयदेखि सदन चल्नै नपाएको बताउँदै बहसबाटै निकासको लागि सदन खोल्नुपर्ने बताएका छन्। सदन नचल्दा सरकारका महत्वपूर्ण कामहरु रोकिएको भन्दै दलहरुलाई सदन चलाउन गम्भीर बन्न आग्रह समेत गरे।

गृहमन्त्रीको चाहनाः पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुलोस

पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले भने पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार पूरैदिन (२४ घण्टा) घण्टा खोल्ने तयारीमा सरकार रहेको बताएका छन्।

देश चलाउन, बनाउन र जोगाउन काँग्रेसले मात्रै सक्छः गृहमन्त्री खाँण

लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध गएर काँगेसले कसैसँग घुँडा नटेकेको र अरुलाई पनि घुँडा नटेकाउने उनको भनाइ छ।

लोकतन्त्रको रक्षा काँग्रेसले मात्रै गर्न सक्छः गृहमन्त्री खाँण

गृहमन्त्री खाँणले देशभित्र र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटकपटक प्रहार गरिरहँदा पनि पार्टीलाई एकताबद्द कायम राख्नु नै काँग्रेस नेतृत्वको ठूलो उपलब्धि भएको दाबी गरे।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ: गृहमन्त्री खाण

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गरे।

रुपन्देहीमा रामकृष्ण खाँणको नेतृत्व सर्वसम्मत

गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पछिल्लो एकसाता जिल्लामै बसेर सर्वसम्मत नेतृत्वका लागि पहल कदमी चालेका थिए।

नेपाली काँग्रेस महाधिवेशनः रुपन्देहीमा संस्थापन कमजोर

यो क्षेत्र प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका काँग्रेस नेता भरत शाहको पकड क्षेत्र हो।

आन्दोलनरत कानून व्यवसायीहरुले मागे गृहमन्त्रीको राजीनामा

उनिहरुले प्रदर्शनमा गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन्।

गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट

भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्