coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ।

नदीमा डुबेर बेपत्ता बालबालिकाकाे खोजीका लागि गोताखोर टोली परिचालन

अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।

त्रियुगाको राजश्व ४ महिनामा १० प्रतिशत

सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाको राजश्व संकलन साह्रै धीमा गतिमा भईरहेको छ।जिल्लामा सबैभन्दा धेरै जनसंख्या र भौगोलिक क्षेत्रफलको हिसावले पनि ठूलो नगरपालिकाको चालु आर्थिक वर्षको ४ महिनामा राजश्व संकलन टिठलाग्दो छ।

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

गाईघाटमा आगलागी: ९ पसल नष्ट, लाखौँको क्षति भएको अनुमान

उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।

जोगी दह आँखा शिविरमा चार सय बिरामीको उपचार

त्रियुगा नगरपालिका १ जोगी दहका स्थानीय र विद्यार्थीले आँखाको निःशुल्क उपचार सेवा पाएका छन् ।

सरकारी दस्तखत किर्ते अरोपमा त्रियुगा नगरका नासु पक्राउ

सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्।

त्रियुगा जनप्रतिनिधिको १ वर्षः साढे ११ किमि सडक कालोपत्रे, ७६ मुद्धा फर्स्यौट

पत्रकार सम्मेलनमा नगरप्रमुख बसन्तकुमार बस्नेतले पर्याप्त बजेटको अभावमा चाहे जस्तो विकास निर्माणका काम गर्न नसकेको बताए।

उपभोक्तालाई जस्ता वितरण

त्रियुगा नगरपालिका १६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह बेलदोभानले सेवा क्षेत्र भित्रका गरिब तथा बिपन्न उपभोक्तालाई घरको छाना छाउने जस्तापाता वितरण गरेको छ।

जलेर घरसहित धनमाल नष्ट

सदरमुकामकै त्रियुगा नगरपालिका-१५ मा आगलागी हुँदा घर जलेर नष्ट भएको छ। खाँबुको इनामे बाउन्नी डाँडामा सोमबार साँझ आगलागी हुँदा स्थानीय गौरबहादुर राईको घर र घरभित्र रहेको धनमाल जलेर नष्ट भएको हो।

त्रियुगाले थाल्यो सामाजिक सुरक्षा भत्ता वितरण

त्रियुगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा झन्डै महिना दिनदेखि रोकिएको सामाजिक सुरक्षा (सासु) भत्ता वितरण कार्य सुरु भएको छ। हरेक ३–३ महिनामा दिइने भत्ता चैत दोस्रो साताभित्र पाइसक्ने गरेका लाभग्राहीले यसपटक हाकिम नहुँदा वैशाख पहिलो सातासम्म कुर्नुपरेको हो।

त्रियुगा नगरपालिकाले पायो २ महिनापछि नयाँ कार्यालय प्रमुख

दुईपटकसम्म हाजीर हुन आएका राजलबटलाई नगरपालिकाले हाजीर नगराएपछि मन्त्रालयले नयाँ प्रमुख प्रशाकीय अधिकृतको रुपमा उपसचिव विष्णुभक्त सिग्देललाई खटाएको छ।

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्