३ पुस २०८२ बिहीबार
image/svg+xml

इयुलाई इटालीकी प्रधानमन्त्रीको चेतावनी : रुसी सम्पत्तिमा जबरजस्ती गर्न सकिँदैन

यो योजनाले बेल्जियमविरुद्ध रुसी प्रतिशोधको लागि खोल्न सक्छ भन्नेमा बेल्जियमलाई डर रहेको देखिन्छ।

सशस्त्र प्रहरी बलमा मिसनका लागि भिआइपी कोटा खारेज, उद्धारमा खटिएकालाई मिसनको अवसर

सशस्त्र प्रहरीमा राष्ट्र संघीय शान्ति मिसनका लागि तोकिएको भीआइपी कोटा खारेज भएको छ।

चोरी भएको एक वर्षपछि ‘ब्रुस ली’को मूर्ति पुरानै स्थानमा राखियो

उक्त मूर्ति सन् २०२४ मार्चमा पार्कबाट गायब भएको थियो तर केही दिनपछि तोडिएको धातुको रूपमा बिक्रीका लागि धेरै टुक्राहरूमा काटिएको फेला परेको थियो।

धुब्र र मनिषाको ‘मर्छु हजुर’ गीतको भिडियोमा पल र अनिताको जोडी

अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ।

एमाले महाधिवेशन : मतगणना सुरु हुँदै, नतिजा ११ बजेभित्र आइसक्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

महाधिवेशनको मतदान छुटेपछि घनश्याम कोइरालाले भनेः लज्जित छु

बिहानै पुग्दापुग्दै ढिलो भयो। मतदान सकियो भन्ने सूचना भएपछि बाटोबाटै घर फर्किएँ। भएको यही हो। गल्ती भएकै हो। लज्जित र आत्मालोचित छु।

बेनीकोटका किसानले बेचे दुई करोड बढीको सुन्तला, थप विवरण संकलन गरिँदै

कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैंचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराएको बताए।

विश्व इतिहासमा आज

राजनीतिक इतिहासमा सन् २०१९ मा आजकै दिन अमेरिकी प्रतिनिधि सभाले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो।

मालिकको कमजोरी दोष कामदारलाई

विदेशी एयरलाइन्सहरूले आफ्नो सेवा बढाउँदैनन्। मुलुकको अन्तर्राष्ट्रिय सेवा विस्तारमा पर्याप्त सहयोग गर्दै आएकाले निगम मालिक नेपाल सरकारले निगमको व्यापार बढाउन चासो देखाएन।

एमाले महाधिवेशन : केही बेरमा मतगणना, तीन घण्टामै नतिजा

एमालेमा ३०१ केन्द्रीय सदस्यका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो। मतदानमा ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिएको थियो।

विपक्षीको अल्टिमेटम : अधिवेशन नबोलाए एक चौथाइ सांसदले विशेष बैठक बोलाउँछौँ

विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको, लामो समयसम्म संसद् छलेर भाग्न खोजेको आरोपसमेत लगाएका छन्।

कृषिमा २२ अर्ब विदेशी लगानी प्रतिबद्धता

कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवाज उठिरहेका बेला विदेशी लगानीकर्ताले पनि कृषि क्षेत्रमा लगानी गर्न चासो देखाएका छन्।

एमाले महाधिवेशन : खसेन ३६ मत, को-को हुन् अनुपस्थित? (नामसहित)

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्