१२ असार २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्री कप महिला क्रिकेटः एपीएफद्वारा सुदूरपश्चिम पराजित

प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ।

आज सकिँदैछ एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिँदै छ।

भ्रष्टाचार अन्त्यका लागि इमानदारी आवश्यक: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमानदारी हुनुपर्ने खाँचो औंल्याएका छन्।

मुख्यमन्त्री शाहले इजरायली राजदूतलाई भनेः विपीनको बारेमा पत्ता लगाइदिनुस्

आज बिहान काठमाडौंमा मुख्यमन्त्री शाह र राजदूत गोल्डबर्गरबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

पश्चिम सेती र सेती करिडोर प्रशारण लाइनबारे छलफल

सेती कोरिडोर प्रसारण लाइन पश्चिम सेती नदीका विभिन्न ठाउँमा उत्पादन हुनसक्ने करिब २ हजार मेगावाट बिजुली भारतको सिमानासम्म पुर्‍याउनसक्ने गरी निर्माण गर्ने योजना छ।

सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने

सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि १ करोड रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको छ।

सुदूरपश्चिममा ‘लगानी विकास सम्मेलन’

सुदूरपश्चिम प्रदेश सरकारले कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ प्रदेश लगानी विकास सम्मेलन गर्ने भएको छ।

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसीसहितका पदाधिकारी सर्वसम्मत, सदस्यको निर्वाचन हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। पदाधिकारी सर्वसम्मत चयन भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ।

सुदूरपश्चिम एमालेको अध्यक्षमा ४ जनाको उम्मेदवारी, साँझ ५ बजे मतदान हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख रूपैयाँ दिइने

सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ।

सुदूरपश्चिममा ओलीले सम्बोधन गर्दा भिम रावलको खोजी

अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए।

सुदूरपश्चिममा सहमतीबाटै नेतृत्व छान्न अध्यक्ष ओलीको आग्रह

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमतीमा नेतृत्व छनौट गर्न आग्रह गरेका छन।

सालका कडीसहित तीन पक्राउ

कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्।

एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्