१६ असार २०८१ आइतबार
image/svg+xml

नेपाली केयर गिभर खोज्दै जापानी रोजगारदाता

चिनियाँ र भियतनामीको चासो घट्दै गएपछि जापानी रोजगारदाताले नेपालमा केयर गिभर खोज्न थालेका छन् ।

जापानी पूर्वपोर्नस्टार सोराद्वारा विहेको घोषणा

अभिनेत्री एवं जापानी पूर्वपोर्नस्टार सोरा एओईले विहेको घोषणा गरेकी छन्। चीनमा सेक्सका बारेमा सचेतना जगाउने ‘शिक्षिका’ मानिने सोराको विहेको अनलाइन घोषणाले अहिले चिनियाँ सामाजिक सञ्जालमा तरंग ल्याएको छ।

भाइटीकामा बनेका नेपाली दाइ र जापानी बहिनी

अघिपछि उनीहरुबीच चिनजान त के सामान्य बोलचाल पनि थिएन। भाइटीकापछि जापानी हारुका ताकेउची बहिनी बनिन्। उनले टीका लगाइदिएर गलामा माला पहिराएपछि नेपाली दाइ बने। प्रायः चलचित्रमा देखिने यस्ता दृष्य तपाईँ हामीले यथार्थ जीवनमा कमै देखेका छौँ। यो दृष्य जापानको राजधानी टोकियोमा शनिवार देखिएको हो।

जापानी जहाजमा चरा ठोक्किँदा आकस्मिक अवतरण

जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो ।

प्रेमको लागि दरवार छोड्दै जापानी राजकुमारी

जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाह गरी शाही सुख भोगलाई तिलान्जली दिने भएकी छिन् ।

मुखै रसाउने जापानी परिकार

दोस्रो विश्वयुद्धपछि जापानका सहरमा भोकमरी लाग्यो । मानिसहरू खानाका लागि भौँतारिन थाले । यस्तो बेला एक सस्तो खाले खानेकुरा लोकप्रिय बन्यो, जसलाई ‘इस्सेन–योसोकु’ नाम दिइएको थियो । सहरका साना पसलमा बेच्न राखिने यो खानेकुरा धेरैजसो बच्चालाई खान दिइन्थ्यो । त्यसअघि सबैले बेवास्ता गरेको खाना युद्धपछि निकै लोकप्रिय बन्यो । कारण, स्थानीय रेस्टुरेन्टले यसलाई केही परिमार्जित गरी बनाउन थाले । उनीहरूले यसको नाम पनि इस्सेन योसोकुबाट ‘ओकोनोमियाकी’ मा बदले । सन् १९५० सम्म यो सबै वर्ग र उमेरका मानिसको प्रिय स्वाद बनिसकेको थियो ।  युद्धपछिको भोकमरी छल्न हिरोसिमावासीबाट उत्पत्ति भएको यो खानेकुरा अहिले निकै लोकप्रिय डिसको रूपमा चर्चित छ ।

उत्तर कोरियाली मिसाईल जापानी आकाशमा विस्फोट

मंगलबार बिहान उत्तर कोरियाले परीक्षण गरेको मिसाईल व जापानको समुन्द्र सतहमा खसेको छ। उक्त मिसाईल जापानको उत्तरी क्षेत्रमा पर्ने टापु हकाइदोको करिब ३००० किलोमिटरको उचाई सम्म पुगेर समुन्द्रमा खसेको थियो ।

सुजुकीको इग्निस ‘जापानी कम्प्याक्ट एसयुभी’

सुजुकी गाडीकोनेपाली अधिकृत बिक्रेता अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले भृकुटीमण्डपमा सुरु नाडा अटो सोमार्फत बहुप्रतीक्षितप्रिमियमअर्बान कम्प्याक्ट भेहिकल इग्निस सार्वजनिक गरेको छ ।

प्रेमीका लागि जापानी राजकुमारीले त्यागिन् शाही हैसियत

विश्वमा प्रेमका लागि विभिन्न त्याग गरिएका कथा सुन्न पाइन्छ । कतिले प्रेम जोगाउनका लागि जन्म दिने आमाबाबु, घर–सम्पत्ति र परिवार छोडेको घटना बेलाबखत सुनिंदै आएका छन् । प्रेमी–प्रेमिकाका लागि कतिपयले त आफ्नो ज्यानैसमेत त्याग गरेका घटनापनि आउने गरेका छन् ।

जापानी निर्देशकको नेपाली फिल्म

जापानी निर्देशक तोशिआकी इतोहले निर्देशन गरेको नेपाली फिल्म ' माई लभः प्रोमिस अफ काठमाडौं' को निर्माण सम्पन्न भएको छ। २०७२ सालमा गएको भूकम्पको पृष्ठभूमिमा बनेको फिल्ममा नेपाल र जापान दुवैतिरका कलाकारले अभिनय गरेका छन्।

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

जापानी राजकुमारी हानाको हिताचीले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी छिन् । नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको उनले जनाइन्।

जापानी सहयाेगमा प्राप्त २ करोडको माइक्रोफिल्म मेसिन प्राविधिक नहुँदा थन्कियो

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयस्थित रु दुई करोड मूल्य बराबरको ‘माइक्रोफिल्म मेसिन’ प्राविधिकको अभावमा थन्किएको छ ।

जापानी प्रधानमन्त्री युरोपतर्फ

जापानी प्रधानमन्त्री सिन्जो आबे चार दिने युरोप भ्रमणको लागि आइतबार त्यसतर्फ लागेका छन् । सो भ्रंमणको क्रममा सुरक्षाको मुद्दा सम्बन्धि छलफल हुने अनुमान गरिएको छ ।

जापानी नोटलाई नेपाली बोट

जापानी नोट 'येन' बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ। सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरूले लाखौै रुपैयाँ आम्दानी गर्दै आएका छन्।

जापानी उद्योगीलाई नेपालमा लगानी गर्न आग्रह

उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपाल लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै जापानी लगानीकर्तालाई नेपाल लगानी लैजान आग्रह गरेका छन्। नेपाली दूतावास जापानले आयोजना गरेको नेपाल इन्भेष्टमेन्ट सेमिनारमा बोल्दै मन्त्री जोशीले यस्तो आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्