१८ असार २०८१ मंगलबार
image/svg+xml

गुरुको टोलीलाई जित्ने जापानी लक्ष्य

सातदोबाटोस्थित एन्फा मुख्यालयमा शुक्रबार पत्रकार सम्मेलनमा अनिलले मैत्रीपूर्ण खेलबाट जापानी खेलाडीसँग नयाँ सम्बन्ध कायम हुने अपेक्षा पनि गरे। उनले खेलमा कोही पनि हार्न नचाहने हुनाले नेपालले जित्नैका लागि खेल्ने बताए।

उपराष्ट्रपति पुन र जापानी राजदूतबीच भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेट गरेका छन्। आज (शुक्रबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग जापानका राजदूत ओगावाले शिष्टाचार भेट गरेका हुन्।

न्युयाेर्क पुगेर ट्रम्पलार्इ जापानी प्रधानमन्त्रीकाे बधार्इं

जापानी प्रधानमन्त्री सिन्जो आबेले आफूलाई नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूर्ण विश्वास भएको बताएका छन्।

जापानी टोली काठमाडौंमा

मैत्री खेल शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) र कलरबाथले संयुक्त आयोजना गर्नेछ ।जापानी टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका सिइओ इन्द्रमान तुलाधर र कलरबाथ नेपालका प्रमुख गणेशलाल लामाले स्वागत गरेका थिए।

जापानीले समेत मनाए म्हपूजा

जापानमा नेवार समुदायको क्रियाशील संस्था नेवा:अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित नेपाल सम्वत ११३७ तथा म्हपूजा शनिबार भव्यताका साथ सम्पन्न भएको छ। पूजामा जापानी नागरिक समेत सहभागी भए।

नेपालले जापानी टोलीसँग खेल्ने

नेपाली राष्ट्रिय टोलीले मंसिर ४ मा ‘फ्रेन्ड्स अफ जापान’ सँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। जापान फ्रेन्ड्स टोलीमा जापानी पूर्व राष्ट्रिय खेलाडी तथा ‘जे’ लिग र अन्य क्लबमा आवद्ध व्यावसायिक खेलाडी हुनेछन्।

एक जापानीको चिट्ठी काठमाडौंका ट्याक्सी चालकलाई

म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपार्इँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु।

जापानीको क्रेडिट कार्ड डिटेल चोरेर नेपालमा सपिङ

काठमाडौँ- विदेशीको क्रेडिट कार्ड डिटेल चोरी अनलाइन सपिङ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जापानी सम्राट आकिहितोले पद त्याग गर्ने संकेत

जापानका सम्राट आकिहितोले पद त्याग गर्ने संकेत गरेका छन्। आइतबार एक सरकारी टेलिभिजनमा दिएको एक सन्देशमा ८२ वर्षीय सम्राट आकिहितोले आफ्नो बढ्दो उमेर, बिगँ्रदो स्वास्थ अवस्थाका कारण पद त्याग गर्ने संकेत गरेका हुन्।

नेता पौडेल र जापानी राजदूतबीच भेटवार्ता

काठमाडौँ– नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ। वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

जापानी नागरिकदेखि सरकारका पूर्व उपसचिवसम्म पक्राउ

भूकम्पपीडितलाई क्यानडा, अमेरिका, जापान पठाइदने प्रलोभोन देखाएर ठगी गरेका तीन वटा घटना एक महिनाभित्रै देखिएका छन्। ठगहरुले अमेरिका, क्यानडा तथा जापान पठाइदिने भनेर मोटो रकम असुलेर ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

अब नेपालकै उच्चमाविमा जापानी भाषा पढाइने

काठमाडौं– पछिल्लो समयमा जापानमा अध्ययन र रोजगारीका लागि जापानी भाषा अध्ययन गर्नेहरुको संख्या बढिरहेका बेला काठमाडौंकै एक उच्चमाविले कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गर्ने भएको छ।

जापान पठाउने भन्दै ठगी गरेको आरोपमा जापानी नागरिक पक्राउ

काठमाडौं- भूकम्प पीडितहरुलाई जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्