२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

स्वतन्त्र उम्मेदवारले जिते पनि काम गर्न सक्दैन: अध्यक्ष तिमिल्सिना

उनले आफू राष्ट्रिय सभा अध्यक्ष भएर पनि नियम, कानूनको सीमाका कारण आम रुपमा परिवर्तन ल्याउन नसकेको भन्दै स्वतन्त्र सांसदले झनै नसक्ने बताए।

एनआरएन जापानद्वारा १२औं नेपाल फेस्टिवलको आयव्यय सार्वजनिक

टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ७ लाख ७० हजार उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फेस्टिवलका आर्थिक संयोजक नबिन निउरेले नागरिक न्युजलाई जानकारी दिए।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज इन्डोनेशिया जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्