एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदै
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ।
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ।
सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम अझै रोकिएको छैन।
सुदूरपश्चिम प्रदेश सरकारका विभिन्न मन्त्रीको स्वकिय सचिव हुँ भन्दै विगत तीन महिनादेखि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमवार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण(पुर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश सभा स्थगन गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढीका मुख्य बजार लगायतका सडकमा ओहोरदोहोर गर्न सर्वसधारणलाई सकस भएको छ।
उनले भने, ‘अरु महिनामा फाट्टफुट्ट देखिने डेङ्गु अगस्तमा भने ह्वात्तै बढेको छ।’
मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ।
सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताएका छन।
कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार नागरिक उन्मुक्ती पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले ६ महिना पछि पुर्णता पाएको छ। प्रदेश सरकारमा नागरिक उन्मुक्ती पार्टी पनि सहभागी भएकाे छ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागी ल्याएको बजेटमा प्रतिपक्ष दलका साथै सत्ता पक्षका सासंदहरुले समेत चरम असन्तुष्टी व्यक्त गरेका छन।