घट्दै सर्पदंशको उपचार लिने बिरामी
विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन्।
विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन्।
पटक-पटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ।
माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा 'कमेडी दरबार' टिमले बनाएको फिल्म 'ककाकिकी' को पहिलो झलक सार्वजनिक गरिएको छ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
सुशासनको अभियान केवल व्यक्ति पक्राउ, अनुसन्धान र कारबाहीको संख्याले मात्र पूर्ण हुँदैन।
हालान्डले यो प्रतियोगितामा सात गोल गरिसकेका छन्। उनी गोल्डेन बुटको दौडमा सामेल भएका छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अनिवार्य अवकाशमा जाने कर्मचारीभन्दा स्वेच्छिक राजीनामा गर्ने कर्मचारीको संख्या बढी देखिएको छ।
आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्ने निष्कर्ष निकालेको हो।
सिसिटिभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन (एएनपिआर) प्रणालीको प्रयोग गरी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई निगरानी गर्दै कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
विपक्षी दल (जनता समाजवादी पार्टी, नेपाल र जनमत पार्टी)ले मुख्यमन्त्री कृष्ण प्रसाद यादवमाथि आरोपै आरोप लगाए ।