१४ पुस २०८२ सोमबार
image/svg+xml

राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्ः लामिछाने–साह सहमतिमा सत्ताका लागि मात्रै

‘पद बाँडफाँटले मात्रै मुलुकलाई नयाँ उत्साह दिन सक्दैन’, खनालले भने, ‘कुनै दिन यही कुरा पहिले जस्तै घोर निराशाको कारक बन्ने छ।’

युवा विश्लेषक तिवारी भन्छन् : रवि–बालेन सहमतिबाट दीर्घकालीन स्थायित्वको अपेक्षा गर्न सकिन्न

उनले सात बुँद सहमतिका अनुहार मात्र फेरिएकाले यसबाट दीर्घकालीन स्थायित्व, उत्साह र आशाको अपेक्ष गर्न नसकिने टिप्पणी गरेका हुन्।

रास्वपाको केन्द्रीय समिति बैठक : रवि-बालेनबिचको सहमति अनुमोदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगपालिकाका प्रमुख बालेन्द्र साहबिचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ।

राजनीतिक विश्लेषक सुवेदी भन्छन्: रवि–बालेन सहमति दुवैको बाध्यता

राजनीतिक विश्लेषक झलक सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबिचको सहमति दुवैको बाध्यता रहेको टिप्पणी गरेका छन्।

अभिनेता विजय थलापति चेन्नई विमानस्थलमा लडे

अभिनेता तथा तमिलगा वेत्री कझगम (टिभीके) का अध्यक्ष थलापति विजय आइतबार राति चेन्नई विमानस्थलमा आफ्नो कारतिर हिँड्ने क्रममा चिप्लिएर लडेका छन्।

पदक विजेता तामाङलाई सम्मान

अनन्त शिक्षा सदनले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पाँचौं एसियन युथ पारा खेलकुदमा कांस्य विजेता पारा तेक्वान्दोकी रेनु तामाङलाई आइतबार नगदसहित सम्मान गरेको छ।

सुदन भन्छन् : कुलमानलाई अलग राखिएको हो कि अलग रहन खोजेका हुन् समयले बताउला !

उनले अन्तिम क्षणमा कुनै पक्ष लिन बाध्य नपार्न अनुरोध गर्दै भनेका छन्, ‘देशलाई विभाजन होइन, एकता आवश्यक छ। त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ...के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनु भएको हो, कि केवल त्यसको भ्रम मात्रै छरिरहनु भएको हो ? जेनजीले हेरिरहेको छ।’

विप्रेषणको बानी

नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अन्योल र अस्थिरता, समय समयमा आइपर्ने प्राकृतिक विपद् आदि कारणले अर्थतन्त्र निरन्तर प्रभावित हुँदै आएको छ।

मेक्सिकोमा २५० जना सवार रेल दुर्घटना : १३ को मृत्यु, ९८ घाइते

राष्ट्रपति क्लाउडिया शेनबाउमले नौसेना सचिव र अन्य वरिष्ठ अधिकारीहरूलाई क्षेत्रमा भ्रमण गर्न र प्रभावित परिवारहरूलाई सहयोग गर्न निर्देशन दिएकी छिन्।

काभ्रेको पनौतीमा ‘साहित्यसँग सहकारी र पर्यटन विषयक’ अन्तर्क्रिया

काभ्रेको पनौतीमा आयोजित कार्यक्रममा वक्ताहरूले सहकारी र पर्यटनसँग साहित्यको अन्योन्याश्रित सम्बन्ध भएको बताए।

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

घरको मुख्य आम्दानीको स्रोत भेडापालनमा बाल्यअवस्था, तन्नेरी र बुढेशकाल बिताएका नरेन्द्रको जीवनका सबैभन्दा रमाइलो, उत्साहजनक जोस र जाँगर बुकीमै हिउँसँगै पग्लिएर गयो।

न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

जेलेन्स्कीसँगको वार्तापछि ट्रम्प : मैले ८ युद्ध समाप्त गरेँ, रूस-युक्रेन युद्ध सबैभन्दा कठिन छ

ट्रम्पले भेटअघि पुटिनसँग डेढ घण्टाभन्दा बढी फोनमा कुरा गरेका थिए। त्यसलाई ‘उत्कृष्ट र उत्पादक’ बताए। उनले पुटिन शान्ति चाहन्छन् भन्ने विश्वास पनि व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्