१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुरक्षा अंगमा बालुवाटारको छाया

गृह मन्त्रालयमातहतका तीनवटा सुरक्षा अंगमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार हाबी भएको छ।

राजनीतिक दलमुक्त पत्रकारिता

प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्, ‘निष्पक्ष पत्रकारिता आवश्यक छ।’ निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो।

नियोजित लाञ्छना लगाउने क्रम बढ्यो: प्रधानमन्त्री

'अर्थतन्त्रमा केही समस्या छन् तर नेपाल श्रीलंकाको पथमा जाँदैनू, कार्कीले भने, 'नेपाल चाडै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ।'

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।

विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन नसक्नु ठूलो चुनौती: मन्त्री कुँवर

‘अहिले हेड्याक्कको विषय भनेको अरब तिर केही शवहरु छन्। जो इलिगल रुपमा केही देशहरुमा गएका थिए। हाम्रै नेपाली नागरिकहरु हुन्। उनीहरुको शवलाई हामीले दाहसंस्कार गर्न सकेका छैनौं। त्यो नेपाल सरकारको लागि चुनौतीको विषय हो। यो कुरालाई सामना गर्ने कुरामा त्यहाँ केही कोममा भएका दाजुभाइहरु छन्। उहाँहरुलाई पनि देशभित्र ल्याउने कुरामा हाम्रो साझा दायित्व के हुन्छ। एनआरएन र सरकार दुबैले ध्यान दिनुपर्नेछ।’

देउवालाई सुदूरपश्चिमका जनताले थारो भैंसी पालेझैँ पाल्नुपरेको छः सांसद धामी

सांसद धामीले प्रधानमन्त्रीले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय खोल्ने कुरामा बेवास्ता गरेमा सुदूरपश्चिमका जनताप्रति गद्दारी, विश्वासघात गरेको ठहरिने चेतावनी दिए। उनले गेटामा विश्वविद्यालय बनाउनका लागि मन्त्रीपरिषद्को निर्णय गराउन नसकेको भन्दै प्रधानमन्त्री देउवाको तिखो आलोचना गरे।

एमालेले भन्यो: देउवा सरकारको एक वर्ष विचौलिया र कालोबजारीको कब्जामा

पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमालेले सरकार छाडेको एक वर्षमा कुशासनले सीमा नाघेसँगै राज्य विचौलियाको कब्जामा गएको र उपभोग्य वस्तुको मूल्य शत प्रतिशतसम्म वृद्धि भएको तथ्यांक सार्वजनिक गरेको हो।

‘निर्वाचनमा तालमेल हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग तालमेल गरी अघि बढ्ने स्पष्ट पारेका छन्।

सरकारका अक्षम एक वर्ष

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले बुधबार एक वर्ष पूरा गरेको छ। यो सरकारले एक वर्षमा गरेका सकारात्मक काम कम र नकारात्मक बढी छन्।

प्रधानमन्त्री देउवाद्वारा भानुको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन्।

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर भएको बताएका छन् ।

तीन सांसदद्वारा नागरिकता विधेयकमा विरोधको सूचना

सूचना दर्ता गराउनेमा नेकपा एमालेका भीम रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल छन्। एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेको विधेयक फिर्ता ल्याएर सरकारले समितिको अवहेलना गरेको बताए।

चितवनको समस्या लिएर प्रधानमन्त्री देउवा समक्ष पुगे अध्यक्ष दाहाल

चितवन क्षेत्र नं.३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेटेको छ।

देउवा सरकारकाे एक वर्षः संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजविवका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ।

नेपाली श्रमिक वैदेशिक रोजगारीमा ठगिँएका छन् सुरक्षित बनाउनुपर्छः मन्त्री कुँवर

सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गरिने र वैदेशिक रोजगारमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटिने जानकारी दिँदै मन्त्री कुँवरले नेपाली श्रमबजारमा अझैंँ दक्षजनशक्ति अभाव रहेकाले वैदेशिक रोजगारीलाई व्यस्थित गर्ने र स्वदेशमै पनि रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्