बन्द भएको ६ वर्षपछि पुनः सुरु भयाे भोजपुर–विराटनगर उडान
उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।
उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।
नेपाल वायुसेवा निगमको नाइनएन–एकेएक्स जहाज मर्मतपश्चात् नेपाल ल्याइएको छ।
संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताएका छन्।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।
न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ।
बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारवाहीका सम्बन्धमा छलफल भइरहेको बताइएको छ।
कतारको दोहा उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा समस्या देखिएपछि काठमाडौं नै फर्किएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायु सेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ।
सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो।
सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ।
नेपाल वायुसेवा निगमले काठमाडौं महानगरपालिका -९ सिनामंगलमा भवन निर्माण गर्ने भएको छ।
निगमको दर्ता नम्बर नाइनएन– एएलजेड ए ३३० सिरिजको वाइडबढी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको प्रवक्ता रमेश पाैडेलले जानकारी दिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
नेपाल वायुसेवा निगम र थाइ एयरवेज बीच ग्राउण्ड ह्याडलिङ्ग सम्झौता भएको छ।
उनीहरूले नेपाल एयरलाइन्सले चिनियाँ जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गरेर कौडीको भरमा बेच्न लागेको भन्दै रोक्नुपर्ने धारणा राखे।