coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सञ्चालनमा आयो तातोपानी नाका

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार १९ दिनपछि पुनः सञ्चालनमा आएको छ। चीनले नेपाल जोड्ने मितेरी पुलको मर्मत सकेसँगै मंगलबारदेखि कारोबार सञ्चालनमा आएको हो। चीनले पुल मर्मतको कारण देखाउँदै गत माघ ८ गतेबाट कारोबार रोकेको थियो।

तातोपानीबाट २० दिन आयात बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।

मितेरी पुलको मर्मत थालियो, २० दिनलाई तातोपानीबाट आयात बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोवार आगामी २० दिनको लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोवार रोकिएको हो।

छोटी भन्सारजस्तै खुम्चिँदै तातोपानी

दुई सातादेखि पुनःसञ्चालनमा आएको उत्तरको मुख्य तातोपानी नाकाबाट पर्याप्त सामाग्री भित्रिन सकेका छैनन्।

चार महिनापछि तातोपानी नाका सञ्चालनमा

चीनसँग व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका बन्द भएको साढे तीन महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बर्षाको बाढीपहिरोसँगै नेपालमा कोरोना संक्रमण बढेपछि असार तेस्रो सातादेखि नाका बन्द रहँदै आएको थियो।

यसरी आउँदै छ तातोपानी नाका सञ्चालनमा

उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउने भएको छ। सुरुमा बाढी पहिरो र त्यसपछि नेपालमा कोरोना संक्रमण बढेसँगै साढे चार महिनादेखि नाका बन्द छ।

तातोपानी नाका पुनःसञ्चालन

नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ। बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो।

तातोपानी नाका सञ्चालनमा

झण्डै तीन महिनादेखि बन्द उत्तरको मुख्य तातोपानी नाका सञ्चालनमा आएको छ। व्यापारिक कारोबारसहित आइतबारदेखि नाका सञ्चालनमा आएको हो।

तातोपानी नाकाबाट सातादेखि आयात ठप्प

कोभिड नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्रीसहित ६ करोड रुपैयाँ मूल्यका ३० कन्टेनर सामान नाकामै रोकिएका छन् ।

तातोपानीबाट सातादेखि आयात ठप्प

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।

तातोपानीबाट सवा आठ अर्बको आयात

भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्ब ८४ करोड रुपैयाँ मूल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री भित्रियाे।

तातोपानीबाट सवा आठ अर्बको आयात

भन्सार तथ्यांकअनुसार नाकाबाट पछिल्लो दुई महिनामै सबैभन्दा बढी एक अर्ब ८४ करोड रुपैयाँ मूल्यका कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री भित्रिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्