आहा रारा गोल्डकपः अन्तिम क्वार्टरफाइनलमा पुलिस र चर्च ब्वाइज भिड्दै
आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीवार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ।
आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीवार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ।
हिउँदेबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाले तोरीखेती गर्ने किसानलाई अनुदान दिएको छ।
२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ।
२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज साविक विजेता संकटा क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ।
पोखरामा जारी तेइसाैं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ।
मानबहादुर परियारको नायकत्वमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।
२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
पोखरा रङ्गशालामा बुधवार भएको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
पोखरामा हिउँदको तापक्रम बर्सेनि उकालो लाग्दै गएको छ। लामो समयको अन्तरालमा मात्र पानी पर्नु र भूमण्डलीय उष्णताका कारण बर्सेनि तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ।
आजको खेलमा जित्ने टोली सिधै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। र, माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ।
आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेल जित्दै थ्रीस्टारले विजयी सुरुवात गरेको छ।
लामो समयदेखि पानी नपरेको र दिउँसोको समयमा चरक्क घाम लाग्दा योपटक पोखराले उत्तिसारो चिसो महसुस गर्नुपरेको छैन। बिहान–बेलुकी केही बढी जाडो अनुभव भएपनि पोखरामा दिउँसोमा भने अहिले न्यानो छ। बिहान बेलुकी घर बाहिर निस्कन नपर्नेले यो पटक चिसोको अनूभव गर्नै नपरेको बताउने गरेका छन्।
सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३ औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो।