२० आश्विन २०८१ आइतबार
image/svg+xml

उपभोक्ता समितिको अध्यक्षमा महिलामात्रै हुनुपर्ने

नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका अध्यक्षमा महिलामात्रै हुनुपर्ने जनाएको हो।

बैतडीमा बल्ल कोरोना कोष स्थापना

बैतडीमा पहिलोपटक कोरोना कोष स्थापना गरिने भएको छ । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लामा पाँच लाख बराबरको कोष स्थापनाको तयारी भएको हो

बैतडीमा एक लाख ७८ हजार बढिलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार छ सय १९ जनाले बुस्टर डोज लगाएका छन्।

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ। कोरोना भाइरसको अघिल्लो लहरमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन परेको थियो।

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।

सिकाइ आदानप्रदान गर्दै स्थानीय सरकार

स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएसँगै पालिकाहरुका कामलाई प्रभावकारी बनाउन अन्तरपालिका समन्वयात्मक बैठकमार्फत पहल सुरु भएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए। उनले भने ‘हामीले पहिलो पटक अन्तरपालिका समन्वयात्मक बैठक गरेका छौं। यसबाट धेरै कुराको सिकाइ भएको छ। जसले गर्दा भोलिका दिनमा सरकार सञ्चालन गर्न हामीलाई सहज हुनेछ।’

चितुवाको आक्रमणबाट बैतडीमा वृद्ध घाइते

चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए। बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो।

बलात्कारको आरोप लागेका वडाध्यक्ष कारागार चलान

जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

मापदण्ड विपरीत बैतडीका एम्बुलेन्स

मापदण्ड विपरीतका एम्बुलेन्सबाट बिरामी बोक्दा बाटोमै बिरामीले ज्यान गुमाउन बाध्य भएका छन्। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्थाको छ। तर बैतडीमा भने ति दुवै मापदण्ड भएका एम्बुलेन्स छैनन्। ग वर्गका एम्बुलेन्सले बिरामी बोक्ने गरेका छन्।

डिलासैनीमा कार्यरत ५८ करारका कर्मचारी हटाइए

५८ जना पालिका मातहतका करारका कर्मचारी हटाएको हो। विगतमा विनास्रोत भर्ना गरेको भन्दै विद्यालय कर्मचारी र गाउँपलिकामा कार्यरत कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले बढेको तलब पाएनन्

चालु आर्थिक वर्षमा ६ महिना बढेको तलब पाएपनि ६ महिना भने बढेको तलब नपाएको बालविकास सहजकर्ता संघर्ष समितिका संयोजक मञ्जु भट्टले बताइन्। नगरपालिकाको अघिल्लो सरकारले न्यूनतम तलबमा ७ हजार बढाएर दिने निर्णय गरेको भए पनि पछिल्लो ६ महिनाको तलब पाउन नसकेको उनीहरुको गुनासो छ।

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो। पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ।

बैतडी अस्पतालमा पहिलो पटक दुई बिशेषज्ञ सहित ९ जना डाक्टर

अस्पताल स्थापना भएपछि पहिलोपटक विशेषज्ञ चिकित्सक समेत जिल्लाले पाएको हो। अस्पताल स्थापनाबाट पहिलोपटक यति ठूलो संख्यामा डाक्टरहरु अस्पतालमा आएका अस्पतालका सूचना अधिकारी पन्तले बताए।

ग्रामीण सडकमा गाडी चलाउन सकस

‘सडक हिलाम्मे र पहिरो आउने डर हुने गरेको छ,’ उनले भने, ‘सहजताको लागि गाडी चढे पनि ठाउँठाउँमा गाडी फस्दा यात्रुहरूले धकेलेर निकाल्नुपर्ने अवस्था छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्