हात्ती धपाउन रातभर जाग्राम
भीमदत्त नगरपालिका १९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन्।
भीमदत्त नगरपालिका १९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन्।
गाउँभरि डुलेर हात्तीले स्थानीयको तोरीबारी र आलुबारीमा क्षति पुर्यायो। एक्लै लुसुलुसु आउने जंगली हात्तीसँग कसको कुन बेला जम्काभेट हुने हो भनेर गाउँमा त्रास बढेको छ।
मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ।
बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।
जिम्बाब्वेमा खडेरीका कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले आज (सोमबार) दिउँसो ३ः१० बजे निकुञ्जको सिसवार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो।
कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ। सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो।
सुनसरी, मोरङ र झापामा क्षति पुर्याइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदले माग गरेका छन्।
सुनसरी, मोरङ र झापामा आतंक मच्चाइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदहरुले माग गरेका छन्।
झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ।
बस्तीमा २० देखि २५ वटाको समूहमा हात्ती प्रवेश गरेपछि बुधवार हात्ती धपाउने क्रममा उनको मृत्यु भएको बताइएको छ।
जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ।
निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ।
मधुवन २ रजौरामा बिद्युतिय तारबार गरेर यस बर्ष पचहत्तर बिघाको धान बाली भित्राउँन किसान सफल भएका छन् ।किसानले पहिलो पटक नयाँ प्रबिधि मार्फत तारबार गरेर हात्तीबाट हुने नोक्सानी रोक्न किसान सफल भएका हुन।
बैंकबाट ऋण निकालेर लगाएको उखु बाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित छन्