८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण

संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या १ सय १३ रहेको मन्त्रालयले जनाएको छ।

परिसंघ प्रदेश १ मा घिमिरे अध्यक्ष

नेपाल उद्योग परिसंघ प्रदेश १ को साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

मेक इन नेपाल अभियानमा ४० उत्पादक आवद्ध

नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने अभियानमा जोडिने क्रममा उत्पादकहरू जोडिएका हुन्।

एमसिसी तत्काल अनुमोदन गर्न परिसंघको माग

परिसंघले मंगलबार आयोजना गरेको एक कार्यक्रममा यसका अध्यक्ष विष्णुकुमार अग्रवालले एमसिसी मुलुकको हितमा रहेको भन्दै सबै राजनैतिक दलहरूलाई सहमति गरी तत्काल संसद्बाट अनुमोदन गर्न माग गरे।

चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा आगामी पुस २ देखि ४ सम्म प्रर्दशनी हुने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

अर्थतन्त्र रूपान्तरण गर्न परिसंघका ३४ सुझाव

अर्थमन्त्री शर्माले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी अभियान’को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनको लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने बताए।

इयूले नेपाली हवाई उडानमा लगाएको बन्देज हटाउन माग

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले युरोपियन युनियन (इयू) ले नेपाली हवाई उड्डयनमा लगाएको प्रतिबन्ध हटाउन अनुरोध गरेका छन्। अध्यक्ष मोरले नेपालका लागि इयूकी राजदूत नोना डेप्रेजसँगको भेटवार्तामा त्यस्तो अनुरोध गरेका हुन्।

लकडाउन र निषेधाज्ञा बन्द गर्न परिसंघको माग

नेपाल उद्योग परिसंघको एक टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी मुलुकको आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउन लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्न माग गरेको छ ।

मौद्रिक नीतिमार्फत ब्याजदर घटाउन परिसंघको सुझाव

परिसंघले यसअघि राष्ट्र बैंकले यसतर्फ चालेको कदम स्वागतयोग्य हुँदाहुँदै पनि पर्याप्त नभएको भन्दै थप नीतिगत सुधारको आवश्यकता रहेको जनाएको छ । सुझाव गभर्नर महाप्रसाद अधिकारीलगायत उच्च पदस्थ अधिकारीसमक्ष प्रस्तुत गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्