२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अनुष्काको बोल्ने मूर्ति

बलिउड अभिनेत्री अनुष्का शर्मा छोटो समय उचाइ हासिल गर्ने अभिनेत्रीका रुपमा चिनिन्छिन् । बलिउडका हरेक ठूला स्टारसँग काम गर्दै आएकी अनुष्काले सानादेखि ठूला भूमिकासम्ममा पनि चर्चा कमाउँदै आएकी छिन्।

चन्द्रका ढुंगे मूर्तिमा लिच्छिविकालीन झझल्को

कलामा ‘स्वर्णकाल’का रुपमा लिइने लिच्छविकाल विशेषतः ढुंगाका मूर्तिका कारण चर्चित छ । प्राचीन नेपालको सम्पदा झल्काउने ती मूर्तिहरू कस्ता होलान् भन्ने कौतुहल आम मानिसमा छ ।

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

ललितपुर- श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ।

दिक्तेलमा ‘मूर्ति’ मञ्चन

नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा–मदन फाउन्डेसनमा ‘मूर्ति’ नाटक मञ्चन गरेको छ ।

हराएका मूर्ति फेला पार्नै गाह्रो

२०७२ सालको भूकम्पपछि अन्यत्र झैं खोकनाको रुद्रमणि मन्दिर पनि धरापमा पर्‍यो । मानिसहरु आफ्नै गास र बास जुटाउन लागिपरेका बेला मन्दिरमा कसैको ध्यान पुगेन । त्यही बेला मन्दिरभित्रको महालक्ष्मीको मूर्ति चोरी भयो । स्थिति सहज भएपछि मूर्ति चोरी भएको खबर पुरातत्व विभागमा पुग्यो।

‘गुण्डुका मूर्ति मच्छेश्वर महादेवको’

भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ गुण्डुस्थित पुरातात्विक महत्वका मूर्तिहरू मच्छेश्वर महादेवको रहेको पुष्टि भएको छ।

अग्लो हनुमान मूर्तिले खिच्दैछ धेरैको ध्यान

भक्तपुरस्थित दधिकोट क्षेत्रमा एउटै ढुंगामा बनाइएको १६ फिट अग्लो हनुमान मूर्ति हेर्ने तथा पूजा गर्नेको चहलपहल बढ्दै गएको छ । मन्दिरमा हरेक बिहान भक्तजनको घुइँचो लाग्ने गर्छ ।

बालुवाटार र त्रिमूर्तिको जित

बालुवाटार क्रिकेट क्लब र त्रिमूर्ति ब्वाइजले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को विजेताका लागि भएको खेलमा बाटुवाटारले रोयल पिसी फाइटर्सलाई ६ विकेटले पराजित गरेको हो ।

मूर्तिभित्र मातृप्रेमका रङ

मातृवात्सल्य प्रेम झल्काउने मूर्तिकलाको प्रदर्शनी नेपाल कला परिषद् बबरमहलमा सुरु भएको छ । कलाकार श्यामकृष्ण श्रेष्ठले बनाएका बहुआयामिक मूर्तिहरूमध्ये झण्डै आधादर्जन मूर्तिले आमा र सन्तानबीचको प्रेमलाई विषय बनाएका छन् ।

चार सय वर्ष पुराना मूर्ति भेटिए

भक्तपुरको ऐतिहासिक रानीपोखरीको सरसफाइका क्रममा झण्डै चार सय वर्ष पुराना मूर्ति भेटिएका छन् । भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित पोखरीको सरसफाइको क्रममा पोखरीको दक्षिणतर्फ चतुर्मुख शिवलिंग, ढुंगे सिंढी, उमा महेश्वरको मूर्ति, इँटा प्रयोग गरी बनाइएको पर्खालको अवशेष, ढुंगेद्धारको मुखाकृति र पाटीको अवशेषको रूपमा प्रस्तर कलाकृति भेटिएका हुन् । घाँंसे मैदानका रूपमा रहेको पोखरीलाई सरसफाइ गर्ने क्रममा ती मूर्ति भेटिएका हुन् ।

गरुडको मूर्ति पनि अकस्मात् भागेर हराउँदा

राष्ट्रव्यापी गर्जन र होहल्ला साथ राजधानीमा वैदिक सनातनी धर्मावलम्बीले विराट सम्मेलन भव्यतापूर्ण सम्पन्न गरेका मात्र थिए, अकस्मात हाम्रो काठमाडौं राजधानीकै छातीमा रहेको हाँडी गाउँमा सयौँ वर्षदेखि गौरवसाथ उभिएर जनतालाई स्नेह साथ आशीर्वाद दिँदै र मन्त्रमुग्ध बनाउँदै आएको गरुडको मू¨त हाम्रो वैदिक परम्पराका प्रबल प्रवक्ता र प्रतिपादकलाई हाँक दिँदै पखेटा चालेर क्षितिजपारि उडेर बेपत्ता भयो । उक्त सम्मेलनमा तीन–चार सय कट्टर सनातनी भेला भएका थिए ।

मूर्तिबाट मासिक एक लाख कमाइ

शुक्लाफाँटा नगरपालिका–१० का दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन्।

संघर्षकी प्रतिमूर्ति

१९ वर्षअघि 'निरक्षर' फूलकुमारी योन्जनको अगुवाइमा सुरु गरिएको सहकारीले सफलता चुम्दै अगाडि बढेको छ। उनले महिला सशक्तीकरण तथा चेतनामूलक कामलाई पनि उत्तिकै महत्व दिएकी छन्।

मूर्तिलाई बन्दी बनाउनू

एक जना कपडा व्यापारी ५० थान कपडा लिएर अर्कै नगरमा बेच्न गइरहेको थियो। बाटोमा थकाइ मार्न ऊ रुखमुनि बस्यो। त्यही रुखको छायाँमा भगवान बुद्धको मूर्ति पनि थियो। त्यही मूर्तिछेउमा थकाइ मार्दामार्दै व्यापारीलाई कुन बेला निद्रा लाग्यो, पत्तै भएन।

साँगा महादेव मन्दिरबाट नागमूर्ति र चाँदीको मुकुट चोरी

भक्तपुरकाे सूर्यविनायक नगरपालिका १३ साँगास्थित महादेव मन्दिरमा बिहीबार चोरी भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्