नक्कली भुटानी शरणार्थी प्रकरणः सबैको भूमिका हेर्दै प्रहरी
प्रमुख दलका नेताहरू एकअर्काको पोल खोलाखोल गरिरहँदा नक्कली भुटानी शरणार्थी ठगी धन्दा गिरोहबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
प्रमुख दलका नेताहरू एकअर्काको पोल खोलाखोल गरिरहँदा नक्कली भुटानी शरणार्थी ठगी धन्दा गिरोहबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक प्रहरी अनुसन्धानमा तानिएका छन्।
कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण, कांग्रेस सांसद रामहरि खतिवडा र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेशलाई पनि अनुसन्धानको दायरामा ल्याउन ओलीले प्रधानमन्त्री दाहाललाई दबाब दिएको स्रोतको दाबी छ ।
शरणार्थी बनाएर अमेरिका पुर्याइदिने भन्दै दङालीलाई फाराम भर्न काठमाडौं, अन्तर्वार्ता र प्रशिक्षणका लागि चितवन तथा परिचयपत्र लिन र मेडिकल जाँच गर्न भनेर विराटनगर बोलाइएको थियो । पीडितका अनुसार चितवनमा उनीहरूलाई राखिएको होटेल नेता रामबहादुर थापाका छोराको भनिएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै अर्बौ रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं नवनिर्वाचित सांसद उपेन्द्र यादवले नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाएर कमाउने धन्दा गर्नेमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिरहेको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका ‘भिआइपी’ लाई जोगाउन राजनीतिक दलका शीर्ष नेताबीच मोलमोलाइ सुरू भएको छ।
अमेरिका पठाउने भन्दै नक्कली भुटानी शरणार्थी खडा गरेर ठगी गरिरहेको गिरोहमाथिको प्रहरी अनुसन्धान राजनीतिक दलका नेता र विशिष्ट श्रेणीका कर्मचारीतर्फ पनि सोझिएको छ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ। मंगलबार बिहान जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो। ललितपुरस्थित सुनकोठीबाट राई पक्राउ परेका हुन्।
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने भनेर ठगी गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
साफ यु-२० महिला च्याम्पियनसिपको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको छ।