११ माघ २०८२ आइतबार
image/svg+xml

अमेरिकाको मिनियापोलिसमा इमिग्रेशन अधिकारीको गोली प्रहारबाट एकको मृत्यु, सडकमै हिंसात्मक प्रदर्शन

यो घटना त्यही शहरमा तीन हप्ताभन्दा कम समयअघि अर्का अमेरिकी नागरिक रेनी गुड को पनि एक इमिग्रेशन एजेन्टको गोलीबाट मृत्यु भएको घटनापछि भएको हो।

भूपेन्द्र सम्मानित

उमा कुङ्फुका अन्तर्राष्ट्रिय पदक विजेता भूपेन्द्र गुरुङ अमेरिकाको न्युयोर्क स्टेट एसेम्बलीद्वारा सम्मानित भएका छन्।

‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’, र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाहरू’ लोकार्पण

साहित्यिक पत्रकार संघले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ का गद्य रचनाहरू’ लोकार्पण गरेकाे छ।

‘पब्लिक डिबेट’का लागि तयार ओली भन्छन् : देश जलाउने र बनाउने पक्षबिच बहस जरुरी

पछिल्लो समय ओली, शाह र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगन थापाबिच बहस हुनुपर्ने माग सामाजिक सञ्जालमा बढ्दो छ।

प्रधानमन्त्री छान्ने चुनाव

आज कैयन् लोकतान्त्रिक भनिएका मुलुकमा सन्की र एकांकी नेता पुग्दा त्यहाँका नागरिकले भोगेको समस्याबाट हामी टाढिन सक्दैनौं। त्यसबाट सिक्न सकिएन भने आगामी पाँच वर्ष पनि त्यतिकै खेर जानेछन्।

भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य

संविधान जारी भएसँगै भने स्थानीय सरकारको प्राथमिकतामा सिमसार परेको छ। हल्दिबारी गाउँपालिकाले २०७६ सालदेखि गुरुयोजना बनाएर चरणबद्ध रूपमा पूर्वाधार निर्माण सुरु गरेको पूर्वअध्यक्ष लुइँटेल बताउँछन्।

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ।

मलंगवामा दादुरा सङ्क्रमण फैलियो

दादुरा रोगबाट बालबालिकालाई बचाउन र थप सङ्क्रमण फैलिन नदिन माघ १२ देखि माघ १६ गतेसम्म मलंगवामा विशेष खोप अभियान सञ्चालन गरिने प्रमुख डा झाले बताए।

लिपुलेक मुनिका मतदाताले सदरमुकाममै मत हाल्न पाउने

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन्। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ।

तीन अर्बको गलैंचा अमेरिका निर्यात

स्वदेशमै उत्पादन भएर विदेश निर्यात हुने सीमित वस्तुहरूमध्ये गलैंचा (कार्पेट) उद्योगले नेपालको आयातमुखी अर्थतन्त्रबीच आशा जगाएको छ।

सुन्तला बेचेरै २२ करोड कमाइ

‘यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो’, उनले भनिन्।

राष्ट्रिय सभा : १७ सिटका लागि आज मतदान हुँदै, एक निर्विरोध निर्वाचित

कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट: नेपालको ऐतिहासिक जित, सुपर सिक्स सम्भावना जीवित

उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटमा जितसँगै सुपर सिक्सको सम्भावना जीवत राखेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्