३ असार २०८१ सोमबार
image/svg+xml

करिब १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना सकिएको करिब १० महिनापछि नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गरेको छ।

पुलिसका दुवै टोली विजयी

नेपाल पुलिस क्लबले शनिबारदेखि सुरु भएको सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्पm संघर्षपूर्ण जित निकाल्दा महिलामा भने सहजै सफलता प्राप्त गरेको छ।

शिक्षक व्यवस्थापन र निःशुल्क शिक्षा माग गर्दै आन्दोलन सुरु

त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कुल विद्यार्थी संख्या २ हजार ४ सय छ। तर सरकारले अनुदानमा उपलब्ध गराएको शिक्षक संख्या तीन मात्र छ।

काभा भलिबलमा बंगलादेश पुछारमा

किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचाैं स्थान प्राप्त गरेको छ।

चर्च ब्वाइजलाई ४ अंकको अग्रता

शीर्ष स्थानको चर्च ब्वाइजको १९ खेलमा ३६ अंक छ। जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबको भन्दा ४ अंक बढी हो। तेस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबको ३१ अंक रहेको छ।

लङजम्पमा सुदीपको कीर्तिमान

लुम्बिनीका सुदीप थारुले राजधानीमा जारी १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत लङजम्पमा शनिबार जुनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

भियतनामसँग नेपाल पराजित

भियतनामलाई ५–१ को नतिजा सुम्पिएसँगै पेरिस ओलम्पिक २०२४ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा स्थान बनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको लक्ष्यमा धक्का लागेको छ।

बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजाको लक्ष्य

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ।

राहदानी विभागले भोलि घोडे जात्राकाे पनि सेवा दिने

सोमबार एक विज्ञप्ति जारी गर्दै घोडे जात्राकाे अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा भएपनि सेवा दिने जानकारी दिएको हो।

मनाङको उत्कृष्ट पुनरागमन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो।

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्टस एकेडेमी जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्।

अर्को सूचना जारी नहुँदासम्मका लागी राहदानी वितरण अवरुद्ध

पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी विभागले राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुने जनाएको छ।

स्पेनको क्लवसँग काठमाडौं ११ पराजित

यससँगै नेपाल भ्रमण गरेको कासेरेन्यो सिपीले दुईवटा मैत्रिपूर्ण खेल मध्ये दुबैमा सुखद नतिजा निकालेको छ। कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले एक एक गोल गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्