१२ असार २०८१ बुधबार
image/svg+xml

सदिक्षाकाे न्याय माग्दै विद्यार्थीले गरे माइतीघरमा आन्दोलन ( फोटोफिचर )

त्रिपुरेश्वरका विश्व निकेतन माविमा अध्ययनतर छात्रा सदिक्षाको न्याय माग्दै माइतिघरमा विद्यार्थीले आन्दोलन गरेका छन्।

एसिया रग्बीका अध्यक्ष धलाइ नेपालमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि हुने यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपका लागि धलाइ नेपाल आएका हुन्।

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट (फोटोफिचर)

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन्। कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो।

एन्फा सदस्यमा रुपेश र दीपेन्द्र निर्वाचित

दीपेन्द्रले ४७ मत प्राप्त गरे भने रुपेशले ५४ मत प्राप्त गरे। सदस्यकै प्रत्यासी लोकन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे।

उपभोक्ताको मन जित्न अफरै–अफर

गत साता काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा नेपाल–पाकिस्तान व्यापार मेला आयोजना गरियो।

नेपाल फाइनलमा फेरि चुक्यो

नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।

आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछः बालेन

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् ‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितका लागि सम्पूर्ण टिममा सुभकामना। जय नेपाल,’

भारतमाथि नेपालको ऐतिहासिक जित

नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन। साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन्। प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन्।

भारत र बंगलादेशको विजयी सुरुआत

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३-० ले पन्छाउँदै साबिक विजेता भारतले नेपालमा मंगलबारबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गर्दा दिनको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि समान ३-०को जित निकालेको छ।

काठमाडौँ महानगरले बन्द गरायो डिजिटल होर्डिङ बोर्ड

डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो। महानगरकाभित्रका मापदण्ड विपरीतका सबै होर्डिङ बोर्ड हटाइने महानगरका सह प्रवक्ता महेश काफ्लेले नागरिक न्यूजलाई जानकारी दिए।

आइतबारदेखि बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग हुन्छ: राहदानी विभाग

काठमाडौँ महानगरपालिकाको टोलीले शुक्रबार दिउँसो विभागको बेसमेन्टमा रहेका कुर्सीसहितका सामग्री हटाए पछि विभागले एक सूचना जारी गर्दै बेसमेन्ट पार्किङ स्थलकै रूपमा प्रयोग गर्ने बताएको छ।

खाली भयाे राहदानी विभागको अन्डरग्राउण्ड (फोटोफिचर)

ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगर टोलीले शुक्रबार राहदानी विभाग अनुगमनमा गरेको थियो।

स्वयंसेवक प्रशिक्षकलाई करारमा राख्छौं: खेलकुदमन्त्री

नवौं राष्ट्रिय खेलकुदको तयारी सुरु भइसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता सुरु भएको दुई दिनअघि घोषणा गरिएको थियो।

सरोकारवालासँग छलफल ऐन निर्माण हुँदा कार्यान्वयनमा समस्याः घिसिङ

‘संघीयताले प्रदेशलाई स्वायत्त बनाएको छ। प्रदेशलाई आफ्नै ऐन बनाउन छुट छ। उहाँहरुले ऐन बनाउँदा केन्द्रको अनुसरण गर्नु भएको छैन,’ सदस्यसचिव घिसिङले भने, ‘ऐन जारी भएको दुई वर्षभित्र निर्वाचन हुनु पर्दथ्यो। तर, समयमा नियमावली बन्न नसक्दा त्यो हुन सकेन र सबै संघ अवैधानिक हुन पुगे। राष्ट्रिय संघहरूको समस्या समाधान गर्न म अग्रसर छु। उनीहरूलाई वैधानिक बनाउने प्रयास भइरहेको छ।’

सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई सहयोग

सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई ५ लाख ६ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्