२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

महिला टोलीमा ६ नयाँ खेलाडी

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

नेपालको पहिलो खेल फिलिपिन्ससँग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेल फिलिपिन्ससँग हुने जनाएको हो। भारतमा हुने प्रतियोगिताका लागि छनोट खेल्न लागेको नेपाल समूह ‘एफ’ मा रहको छ।

महिला राष्ट्रिय फुटबल टोली : दोस्रो चरणमा २८ जना छनोट

नेपाली राष्ट्रिय महिला टोलीका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले सोमबार दोस्रो चरणमा २८ जना खेलाडीको नाम सार्वजनिक गरेका छन्।

एएफसी कप २०२१: आर्मीको लज्जास्पद हार

बुधबार गोवास्थित जिएमसी स्टेडियममा भएको खेलमा आर्मीलाई बेंगलुरु फुटबल क्लबले ५–० ले हराएको हो। बेंगलुरुको जितमा राहुल भेखे र किन्टन सिल्भाले समान दुई गोल गर्दा सुनिल क्षत्रीले १ गोल गरे।

नेपालका ए डिभिजन फुटबल क्लब एएफसीका प्रतियोगिता खेल्न अयोग्य

नेपालका ए डिभिजन फुटबल क्लब एशियाली फुटबल महासङ्घ (एएफसी)का प्रतियोगिता खेल्न अयोग्य भएका छन्।

एएफसीद्वारा निर्णयको बचाउ

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार उपाधि दाबेदार साउदी अरेबियाको टोली अल हिलाललाई एएफसी च्याम्पिन्स लिगमा प्रतिस्पर्धा गर्नबाट रोक लगाउने आफ्नो निर्णयको बचाउ गरेको छ। एएफसीले मैदानमा नियमअनुसार नाम उपलब्ध नगराएको भन्दै अल हिलाललाई खेल्न नदिने निर्णय गरेको थियो।

एएफसी कप रद्द

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) लाई कारण देखाउँदै एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार यसै वर्ष तय भएको एएफसी कप रद्द भएको घोषणा गरेको छ।

अन्तिम १३ मिनेटमा नेपाल असफल

अन्तिम १३ मिनेट सम्हालिन नसक्दा नेपाल इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा इरानसँग ४–० ले पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरिएको छ।

यु–१९ फुटबल टोली इरानतर्फ

एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेल खेल्ने २३ सदस्यीय नेपाली युवा टोली सोमबार इरान प्रस्थान गरेको छ। इरानमा हुने समूह चरणको छनोटमा प्रतिस्पर्धा गर्न जाने २३ सदस्यीय नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

यु–१९ फुटबल टोलीको घोषणा

एएफसी यु–१९ छनोट खेल खेल्ने २३ सदस्यीय नेपाली युवा टोलीको नाम शनिबार सार्वजनिक गरिएको छ। इरानमा हुने समूह चरणको खेलका लागि प्रशिक्षक मेगघराज केसीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्।

जितविहीन हुँदै नेपाल बाहिरियो

एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत मध्य तथा दक्षिण एसियाली छनोटको समूह ‘ए’ मा रहेको नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपाल र ताजिकिस्तान भिड्ने

जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ। जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो प्रतिद्वन्द्वी ताजकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति १०ः४५ बजे हुनेछ।

समालिन नसक्दा नेपाललाई बराबरी

नेपालले एएफसी यु–१६ च्याम्पियनसिपको छनोटमा कुवेतसँग बराबरी खेल्दै अंक बाँडेको छ। छनोटको समूह ‘ए’ मा रहेको नेपाल अन्तिम मिनेटमा पेनाल्टीमातर्फ गोल बेहोरेपछि कुवेतसँग १–१ को बराबरीसहित अंक बाँड्न बाध्य भएको हो।

फुटसल टोली घोषणा

कात्तिक पहिलो साता इरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिप छनोटका लागि नेपालले २५ सदस्यीय प्रारम्भिक राष्ट्रिय फुटसल टोलीको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्