२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल कठिन समूहमा

नेपाल एएफसी फुटसल च्याम्पियनसिप २०२० छनोटको कठिन समूहमा परेको छ। बिहीबार क्वालालाम्पुरमा भएको ड्रमा नेपाल सेन्ट्रल एन्ड साउथ जोनको समूह ए मा परेको हो। नेपालले समूह ‘ए’ मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

सुखद अन्त्यको लक्ष्यमा मनाङ

दोस्रो चरणको सम्भावनाबाट बाहिरिसकेको मनाङ मर्स्याङदी क्लब एएफसी कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ।

चेन्नाइविरुद्ध हारको बदला लिने दाउमा मनाङ

एएफसी कप फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतको चेन्नइसँग खेल्ने भएको छ।

जित्नैपर्ने दबाबमा मनाङ

भारतको क्लब मिनर्वासँगको खेलमा २–२ को बराबरी खेलेको मनाङले सोही खेलबाट खाता खोल्न सफल भएको थियो। त्यसैले अघिल्लो चरणको यात्रालाई जीवितै राख्न भए पनि मनाङ बुधबार हुने खेलमा जित्नै पर्ने दबाबमा रहनेछ।

नेपाल कठिन समूहमा

अर्को वर्ष २०२० मा सिंगापुरमा आयोजना हुने एएफसी यु–१६ च्याम्पियनसिप छनोटका लागि नेपाल कठिन समूहमा परेको छ। एसियाली राष्ट्रका ४७ देशलाई विभिन्न क्षेत्र गरि विभाजन गरिएको समूहमा नेपाल पश्चिम क्षेत्रको समूह ‘ए’ मा परेको छ।

मनाङको अंकखाता खुल्यो

पछि परेको अवस्थामा पुनरागमन गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी फुटबल क्लबले एएफसी कप प्रतियोगितामा अंकको खाता खोलेको छ।

नेपालमाथि अस्ट्रेलियाको गोलवर्षा

एएफसी यु–१९ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो चरण छनोटको पहिलो खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ११–१ को फराकिलो अन्तरले पराजित भएको छ।

एएफसी छनोट खेल्ने महिला टोली घोषणा

एशियाली फुटबल महासङ्घ (एएफसी) छनोटको दोस्रो चरण खेल्ने यू–१९ महिला राष्ट्रिय फुटबल टोलीको मंगलवार बिहान घोषणा गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार सरु लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको हो।

एएफसीको अध्यक्षमा पुनः शेख सलमान

एसियाली फुटबल महासंघ (एएफसी)को २९औं साधरणसभाबाट बहराइनका शेख सलमान बिन इब्राहिम अल खलिफा पुनः अध्यक्षमा सर्वसमत भएका छन्।

अबाहानी ढाकासँग हार्‍याे मनाङ मर्स्याङ्दी

एएफसी कपअन्तर्गत समूह चरणको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लब बंगलादेशको अबाहानी ढाका लिमिटेडसँग १–० ले पराजित भएको छ।

अबहानीसँग भिड्दै मनाङ

एसियाली फुटबल महासंघको आयोजनामा बुधबार काठमाडाैंमा हुन लागेको  एएफसी कप २०१९ अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग प्रतिस्पर्धा गर्दै छ।

ओमानविरुद्ध नेपालको रक्षात्मक रणनीति

नेपालले एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दै छ। उक्त खेल नेपालको समयअनुसार साँझ ७ः४५ बजेदेखि दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ।

एएफसी यू–२३ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

एएफसी यू–२३ छनोट : नेपाल कठिन समूहमा

थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्