२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एएफसीद्वारा इरानलाई प्रतिबन्ध लगाउने चेतावनी

एसियाली फुटबल महासंघ (एएफसी) ले सरकारी हस्तक्षेप जारी रहे आगामी जनवरीबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिया कप फुटबलअघि इरान फुटबल संघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

यु–१९ महिला च्याम्पियनसिप छनोट : नेपालद्वारा पाकिस्तान पराजित

नेपालले थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट  अन्तर्गत दोश्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ।

नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

भुटानमा शुक्रबारबाट आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले  पाकिस्तानसँग खेल्ने भएको छ।

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट : अन्तिम खेलमा नेपाल र मलेसियाकाे बराबरी

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट समूह ’ई’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाली टोलीले मलेसियासँग बराबरी खेलेको छ।

यु–१६ महिला च्याम्पियनसिप : म्यानमारसँग नेपालको लज्जास्पद हार

थाइल्यान्डमा हुने एएफसी यु–१६ च्याम्पियसिपमा सहभागिता जनाउने नेपालको सपना शुक्रबार म्यान्मारसँग ११–१ को फराकिलो अन्तरले पराजित भएसँगै समाप्त भएको छ।

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पुरा

नेपालमा हुने एएफसी १६ वर्षमुनिकाे महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

खुस्बुलाई एएफसी ड्रिम अवार्ड

एसियन फुटबल फेडेरेसन (एएफसी) ले सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड २०१८ प्रदान गरेको छ । बुधबार मलेसियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्वअन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राखेपले जनाएको छ।

यु–१६ का २३ महिला खेलाडी बन्द प्रशिक्षणमा

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ।

एएफसी यु–१६ महिला च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक

आगामी सेप्टेम्बरबाट नेपालमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत समूह ‘ई’ को नयाँ खेल तालिका सार्वजनिक भएको छ।

एएफसी यु–१९ च्याम्पियनसिप छनोट, हारसँगै नेपालको सुरुआत

आयोजक किर्गिस्तानलाई मंगलबार २–० को नतिजा सुम्पदै नेपाली युवा टोलीले एएफसी यु–१९ च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गरेको छ।

एएफसी यु-१९ च्याम्पियनसीप छनौट : नेपाल कीर्गिस्तानविरुद्ध खेल्दै (लाइभ भिडियो)

नेपालले एएफसी यु-१९ फुटबल च्याम्पियनसीप छनोट प्रतियोगितामा आज कीर्गिस्तानसँग खेलिरहेको छ। पहिलो हाफ सकिँदा नेपाल एक गोलले पछि परेको छ।

नेपाल प्रहरीलाई एएफसीको सम्मान

एसियाली फुटबल संघ(एएफसी)ले म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ ।

एएफसी अध्यक्ष काठमाडौंमा

नेपाल भ्रमणमा आएका एसियाली फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमानसमक्ष नेपालले रंगशाला निर्माण र लिग फुटबलको विकासमा सहयोग गर्न आग्रह गर्ने भएको छ । अध्यक्ष सलमान दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन् । उनले नेपाल भ्रमणका क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको भ्रमण गर्नेछन् ।

एएफसी यु–१६ मा प्रतिष्ठा जोगाउन नेपाल असफल

प्यालेस्टाइनलाई नतिजा सुम्पिएको नेपाल एएफसी यु–१६ छनोट चारण अन्तर्गत समूहको अन्तिम खेलमा प्रतिष्ठा जोगाउन असफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्