२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एएफसी कप विजेता टोलीलाई विमानस्थलमा भव्य स्वागत

एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७–९ विमानबाट बुधबार राति ८ः३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गरेको थियो।

एएफसी कप विजेता फुटबल टोलीलाई नगर परिक्रमा गराइने

एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली फुटबल टोलीलाई सम्मानका साथ नगर परिक्रमा गराइने भएको छ। उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोली मालिन्दो एयरको बोइङ ७३७-९ विमानबाट ८:३० बजे मलेसियाबाट त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अवतरण गर्दैछ।

पहिलोपटक एएफसी उपाधि

दुईपटक दक्षिण एसियाली क्षेत्रमा च्याम्पियन बनिसकेको नेपाली फुटबल टोलीले पहिलोपटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको छ। मलेसियाको कुचिङमा मकाउलाई मंगलबार १–० स्तब्ध पार्दै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको हो।

एएफसी सोलिडारिटी कपको उपाधि नेपाललाई

नेपालले मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाउलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो।

नेपाल र मकाउकाे छैटाैं भेट एएफसी साेलिडारिटी कपमा

मलेसियामा जारी एएफसी साेलिडारिटी कपअन्तर्गतकाे फाइनल खेलमा मंगलबार साँझ नेपालले मकाउकाे सामना गर्दै छ। कुचिङकाे सारावाक रंगशालामा हुने खेल नेपाल र मकाउबीचकाे छैटाैं भेट हाे।

नेपाल लाओसलाई पराजित गर्दै एएफसी सोलिडारिटी कपको फाइनलमा प्रवेश

नेपाल एएपफसी सोलिडारिटी कप फूटवलको फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइबेकरमा ३–०ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

समूहमा सबैभन्दा बढी अंक ल्याउँदै थ्री स्टार एएफसी कपको प्ले अफ राउन्डमा

रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्ले अफ राउन्डमा प्रवेश गरेको छ। मंगोलियाको इर्चिम एफसीले कम्बोडियाको नागावल्र्डलाई १–० ले पराजित गरेपछि थ्री स्टार अघिल्लो चरणमा प्रवेश गरेको हो।

एएफसीद्वारा आजीवन प्रतिबन्धमा परेका खेलाडीको अपिल खारेज

एशियाली फुटबल महासंघ (एएफसी) मा आजीवन प्रतिबन्धमा परेका चार नेपाली फुटबल खेलाडीको अपिल खारेज भएको छ। एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अनुरोध खारेज गरिदिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्