२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ।

आज तीनवटा संसदीय समितिको बैठक

आज सुरक्षण मुद्रण विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको सम्बन्धमा छलफल हुनेछ।

आज तीन संसदीय समितिको बैठक बस्दै

यसैगरी साढे ११ बजे नै बस्ने भनिएको विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ।

दुई संसदीय समितिको बैठक बस्दै

बैठकमा प्रश्तावित राजदुत तथा सर्वोच्च अदालतका न्यायाधीशका नियुक्तिको प्रक्रियामा परेको उजुरी खोली समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूचि छ।

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताएकी छिन्।

दुई संसदीय समितिको बैठक बस्दै

आज एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ। दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ः३० बजे समितिको बैठक कक्षमा हुनेछ ।

विधायन व्यवस्थापन समितिको सभापति चयन वैशाख २५ हुने

राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिको सभापतिको निर्वाचनमा यही वैशाख २५ गते हुने भएको छ।

राष्ट्रियसभाले दुई विधेयक विधायन समितिमा पठायो

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक हुबहु पारित

बुधबार बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि विधायन व्यवस्थापन समितिबाट हुबहु पारित भएको हो।

विधायन व्यवस्थापन समिति बैठकमा राष्ट्रिय सभा सदस्यहरुले के-के भने?

समितिको सोमबार बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सदस्यहरुले आआफ्नो धारणा राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्