प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहीबार आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहीबार आयोजित कार्यक्रममा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो। यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो।
जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो। आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे।
भत्किएको पक्की पुलमाथि बनाइएको झोलुङ्गे पुल । वर्षौँसम्म पक्की पुलको पर्खामा बसेका स्थानीयलाई झोलुंगेले पुल बनेपछि खुसी बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञान बहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानेन्द्र शाहीलाई संसदीय दल नेता चयन गर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय विशनाथ सहनीले धारिलो हतियार दाउ प्रहार गरी पत्नी हरिकलादेवीको खुट्टा छिनालेका हुन्।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी बुधबार भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोक्दै गरेको अवस्थामा भेटिए।
उनका अनुसार नयाँ बन्दै गरेको संसद भवनमा उनीहरुको शपथ हुनेछ।
अथक प्रयासकाबीच गाउँकी चेली घर आउँला परिवारसँग सिंगा गाउँ बाजागाजासँगै रमाउँदै खुसी साटासाट गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ।
चैत ७ गते शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा व्यक्तिगत पुरुष र महिला एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुनेछ।
लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह र खुसी छाएको छ। समयमै पानी नपर्दा बाली सुक्ने चिन्तामा रहेका किसान बर्सातसँगै राहत महसुस गर्न थालेका हुन्।
एन्फा राष्ट्रिय लिग अर्का सूचना नआएसम्मको लागि स्थगित राजधानमिा जारी एन्फा राष्ट्रिय लिग स्थगित भएको छ।
सुन तस्करीदेखि हुण्डी कारोबारसम्म, अवैध गतिविधिमा संलग्न गिरोहहरूले गरिब नागरिकलाई ‘भरिया’ बनाएर आफू भने उम्किने प्रवृत्ति बढ्दो देखिएको छ।