१५ आश्विन २०८३ बिहीबार
image/svg+xml

विद्युत् दुर्घटनाका घाइतेलाई प्राधिकरणले १७ लाख ७८ हजार रुपैयाँ दिने

नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा घाइते रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ।

पाँच वर्षसम्म छात्रमाथि शिक्षिकाद्वारा दुर्व्यवहार, अदालतले के सुनायो फैसला ?

घटना भएको लामो समयपछि सन् २०२४ मा पीडितले फ्र्यांकलिन अझै शिक्षण पेसामा रहेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए। त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

राजीव खत्रीले पत्रकारलाई ‘असनकाे साँढे’ भनेकाेमा महासंघकाे आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सञ्चार जगत्‌लाई लक्षित गरी दिएको अभिव्यक्ति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघले तत्काल क्षमा याचना गर्न माग गरेको छ।

गृहमन्त्रीलाई आरेन राईले सोध- खै त निर्मला र दरबार हत्याकाण्डको फाइल ? कहाँ पुग्यो ?

श्रम संस्कृति पार्टीका सांसद आरेन ले देशका ठूला भ्रष्टाचार तथा हत्याकाण्डका फाइल खोलेर दोषीलाई जेल हाल्न सरकारलाई चुनौती दिएका छन्।

बेनी-जोमसोम सडक अवरुद्ध हुँदा दसैं लक्षित १५० बढी कन्टेनर र २०० गाडी रोकिए

राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक बाढीपहिरोले क्षतविक्षत बनेपछि चीनबाट दसैं-तिहार लक्षित सामान बोकेर आएका १५० भन्दा बढी कन्टेनर र करिब २०० विद्युतीय सवारी साधन (ईभी) बाटोमै रोकिएका छन्।

सांसद खत्रीलाई पत्रकार महासंघको आग्रह: तत्काल माफी माग्नुहोस्

महासङ्घले खत्रीलाई आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर्न आग्रह गर्दै प्रतिनिधि सभा बैठकको रेकर्डबाट विवादित भनाइ हटाउन सभामुखसमक्ष माग गरेको छ।

राष्ट्रिय दिवसमा सीको सन्देश : आत्मविश्वासका साथ अघि बढे चीनको पुनरुत्थान रोकिँदैन

सो अवसरमा उनले पछिल्ला ७७ वर्षमा चीनले तीव्र आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरता हासिल गरेको बताए।

एन्फाका दुई पदाधिकारीको रिहाइ माग अस्वीकार, सीआईबीको अनुसन्धान कायमै

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार दुवैको रिट खारेज गर्ने आदेश दिएको हो।

प्रचण्डको दाबी- बाढीमा सबैभन्दा बढी हाम्रा कार्यकर्ता खटिए, वाईसीएललाई समातेर जनता रोए

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवा बाढीपहिरो प्रभावित क्षेत्रको खोजी तथा उद्धारमा सबैभन्दा बढी आफ्नै पार्टीका नेता-कार्यकर्ता खटिएको दाबी गरेका छन्।

काङ्ग्रेस महाधिवेशनमा उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार

नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेविसंघले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ।

फ्लाईदुबई विमान प्रकरणमा युएईले के भन्यो ?

घटनापछि यात्रुहरूलाई फ्लाईदुबईले उपलब्ध गराएको अर्को विमानमार्फत ताबुकबाट गन्तव्यतर्फ पठाइएको थियो। युएईको विदेश मन्त्रालयले घटनाको व्यवस्थापन र अनुसन्धानमा सहयोग गरेको भन्दै साउदी अधिकारीलाई धन्यवाद दिएको छ।

संसद् अधिवेशन अन्त्य भएसँगै नेकपाले विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्ने

बैठकले विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने निर्णय गरेको हो।

लमजुङमा जिप दुर्घटना: चार जना घाइते, एक गम्भीर

लमजुङको मर्स्याङदी गाउँपालिका-४ स्याङ्गेस्थित बेँसीसहर-मनाङ सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये जिपका धनीको अवस्था गम्भीर रहेको छ।

‘कर्णाली प्रोत्साहन भत्ता’ रोकिएपछि चरणबद्ध आन्दोलन गर्ने चिकित्सकको घोषणा

२४ घण्टाभित्र आफूहरूका माग पूरा गर्न भन्दै सामाजिक विकास मन्त्री जीतबहादुर शाहीलाई ज्ञापन पत्र बुझाएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले शुक्रबारदेखि आन्दोलनका कार्यक्रम तय गरेका छन्।

गढीमाईमा हातेकल योजनामाथि अख्तियारको छानबिन, स्थलगत अनुसन्धान गर्ने

अनुसन्धान टोलीले कागजमा देखाइएको संख्या र फिल्डमा वास्तवमै जडान भएका हातेकलबीचको अवस्था समेत परीक्षण गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्