९ असार २०८२ सोमबार
image/svg+xml

घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री

घरेलु मदिराको उत्पादन, बजारीकरण र प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता मात्रै दिइएको छैन, त्यसका लागि आवश्यक बजेट र स्रोत परिचालन गर्ने भएको छ।

कोशीको पानी झापा पुर्‍याउन सांसद् विश्वकर्माको माग

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद् गोपालबहादुर विश्वकर्माले कोशीको पानी नहर बनाएर झापा पुर्‍याउन प्रदेशसरकारसँग माग गरेका हुन्।

कोशीको बजेट इतिहासकै सर्वाधिक झुर : पूर्वमुख्यमन्त्री राई

राईले अहिलेको जस्तो झुर बजेट पहिले पनि नआएको र भविश्यमा पनि नआउने दाबी गरे ।

गृहमन्त्री निर्देशन: गलत तरिकाले मान्छे पठाउने जोसुकैलाई कारबाही गर्नु

गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा हुने अवाञ्छनीय गतिविधिमा शून्य सहनशीलता अपनाउन निर्देशन दिँदै त्यस्ता कार्यमा संलग्न कर्मचारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

गण्डकी प्रदेशसभाः माओवादी सांसदले रोष्ट्रममै च्याते बजेट पुस्तिका

भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि धारणा राख्न रोष्ट्रममा पुगेका उनले बजेटमा म्याग्दीलगायतका जिल्लामाथि अन्याय गरेको टिप्पणी गरे ।

केयूमा इतिहास र दर्शन शास्त्रमा ‘एमए’ गर्न पाइने

काठमाडौं विश्वविद्यालय (केयू) र साउथएसिया इन्स्टिच्युट फर हिस्ट्री एन्ड फिलोसोफी (सिपा) ले संयुक्त रूपमा इतिहास र दर्शनशास्त्रमा दुई वर्षे स्नातकोत्तर (एमए) कार्यक्रम सुरु गरेका छन्।

६० किलो सुन प्रकरण: अदालतबाट छुट्नासाथ फेरी पक्राउ परिन् अमला

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालतले धरौटीमा छाड्न आदेश दिएलगत्तै प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।

कार्यकारी निर्देशक शाक्यले भने : मर्स्याङ्‍दी र दोर्दी करिडारेका सबै जलविद्युत आयोजना अव पूर्ण क्षमतामा चल्छन्

भरतपुरस्थित न्यु भरतपुर २२० के.भी सवस्टेशनमारहेको प्राविधिक जटिलताले गर्दा उक्त लाईन पूर्ण क्षमतामा संचालन गर्न सकिएको थिएन ।

यो सरकार काण्ड लुकाउन मात्रै बन्यो, अब ढल्नुपर्छ: डा. वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार मुलुक र लोकतन्त्रको हितमा नरहेको भन्दै यो ढल्नुपर्ने बताएका छन्।

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्रीको निर्देशन

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट अवाञ्छनीय गतिविधि भएको थाहा पाए कारबाही गर्ने चेतावानी मन्त्री लेखकले दिएको बताए।

माग सम्बोधनमा मन्त्रालय उदासीन, रेडियोग्राफरहरू सडकमा उत्रिने

आफ्ना पेशागत मागहरूप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उदासीन बनेको भन्दै सरकारी रेडियोग्राफी संघले सडक आन्दोलनको घोषणा गरेको छ।

अपुरो तटबन्धले बाढीको जोखिममा सिङ्गो गुलरिया

बर्षायाम सुरु हुन लाग्दा समेत कतिपय ठाउँमा तटबन्ध निर्माणाधीन अवस्था भएपनि कतिपय ठाउँमा तटबन्ध निर्माण सुरु हुन सकेको छैन ।

के जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछ?

जनता समाजवादी पार्टी(जसपा), नेपालको असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निष्कर्ष निकाल्यो— सरकार पूर्णत: असफल भइसक्यो।

बागलुङ नगरपालिकाले विदेशबाट फर्केकालाई बिना धितो सहुलियत कर्जा दिने

श्रम बैंकमा आबद्धलाई नगर क्षेत्र भित्र सञ्चालन हुने विकास निर्माण, सडक मर्मत, नाली सरसफाइ, विपद् व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा रोजगारीको सिर्जना गर्ने जनाइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्