१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

पुराना दलप्रतिको वितृष्णा स्वाभाविक, जनताले समृद्धिको विकल्प खोजे: महतो

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा पुराना राजनीतिक दलहरूप्रति देखिएको जनवितृष्णा र निराशा पूर्ण रूपमा स्वाभाविक भएको बताएका छन्।

कांग्रेसको १५ औं महाधिवेशन असोजमा

बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ गर्दै वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनाएको छ।

मधेसी अनुहार प्रधानमन्त्री बन्ने आसले मधेसले रास्वपालाई भोट दियो: राजेन्द्र महतो

राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतोले निर्वाचनमा मधेसका मतदाताले नयाँ दललाई भोट दिनुको मुख्य कारण मधेसी प्रधानमन्त्री बन्ने आकांक्षा रहेको बताएका छन्।

थर अपमानित लागे फेर्न सकिन्छ? यस्तो छ सर्वोच्चको फैसला

नेपाल नागरिकता ऐन, २०६३ को दफा १७ ले ‘त्रुटि सच्याउने’ अधिकार दिएको र यसलाई सङ्कुचित अर्थमा मात्र नभई मानव अधिकार र संवैधानिक अधिकारको विस्तार गर्ने माध्यमका रूपमा पनि व्याख्या गरिनुपर्ने अदालतको ठहर छ।

बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात

चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ ।

इरानमा १५ हजार बढी बम खसालिएको इजरायलको दाबी

अमेरिका-इजरायल आक्रमणबाट इरानमा अहिलेसम्म लगभग १५ सय जनाको मृत्यु भएको छ भने १८ हजार ५५१ जना घाइते भएका छन्।

सार्वजनिक सवारीसाधनको भाडा बढाउन विभागको सिफारिस : अध्ययन गर्दै मन्त्रालय

पछिल्लो समय इन्धनको मूल्य बढेर आएपछि विभागले मन्त्रालयलाई भाडा समायोजनको लागि सिफारिस गरेको विभागका निर्देशक यादवले जानकारी दिए।

शाक्य बज्राचार्य बृहतसभा हुने

ललितपुरका शाक्य–बज्राचार्य समुदायले शाक्य बज्राचार्य बृहत जनसभा गर्ने भएका छन् । जनसभा सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गरेर चैत १३ गते शुक्रबार ललितपुरमा हुनेछ ।

पोखरा–सिमरा हवाई सेवा सुचारु गर्न जोड

वीरगंजबाट सुरु भएको ‘जाउँ है पोखरा’ अभियानका क्रममा व्यावसायीले पोखरालाई सिमरासम्म सिधा हवाई सञ्जालमार्फत जोड्नमा चाँसो दिएका छन ।

१८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ

प्रहरीले लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद सहित तीन जनालाई पक्राउ गरेको छ।

विदेश पढ्ने विद्यार्थी लक्षित विशेष ‘ग्लोबल करियर समिट’ काठमाडौंमा

आगामी चैत १४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सो समिट सञ्चालन हुने स्ट्र होल्डिङ्सले जनाएको छ ।

कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्

चितवनमा कोभिड महामारीका कारण बन्द भएका यहाँका १६ इँटा उद्योग अझै सञ्चालनमा आउन सकेका छैननन्।

इरानमा बन्धक अमृतको रिहाइको माग गर्दै सामुहिक पत्र

साता दिनभन्दा अघि इरानी विद्रोही सेनाको नियन्त्रणमा परेका युवा अमृत झाको सकुशल रिहाइको माग गर्दै उदयपुरका दर्जन बढी संघसंस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

पृथ्वीसुब्बाको बयान- सामाजिक सञ्जालमाथिको प्रतिबन्ध व्यक्तिगत आवेग थिएन

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय आफ्नो व्यक्तिगत आवेग नभएको बताएका छन्।

कार्की आयोगको प्रतिवेदन ‘लिक’ हुनु राज्य संयन्त्रको असफलताः रक्षा बम

संयोजक बमले सरकारले अझै प्रतिवेदन सार्वजनिक नगरी औपचारिकता कुरेको बताएकी छिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्