७ वैशाख २०८१ शुक्रबार

असोज २० सम्म फोहोरका गाडी नरोकिने

असोज १ बाट फोहोरका गाडी रोक्ने चेतावनी दिँदै आएका बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका वासिन्दाले असोज २० सम्म फोहोरका गाडी नरोक्ने जनाएका छन्।

सरकारको पत्रपछि बञ्चरेडाँडामा असोज २० गतेसम्म फोहोरका गाडी नरोकिने

असोज १ गतेबाट फोहोरको गाडी रोक्ने चेतावनी दिएका बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाले असोज २० गतेसम्म फोहोरको गाडी नरोक्ने जनाएका छन्।

बञ्चरेडाँडामा फोहर फाल्न रोक्ने स्थानीयको घोषणा

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन्।

बञ्चरेडाँडावासीसँग सहमति जुटेपछि मात्र महानगरको फोहर उठ्ने

स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ।

बञ्चरेडाँडावासीसँग जुटेन सहमति

स्थानीयले फोहोर थुपारेको ल्यान्डफिल्ड साइटमा १५ सेन्टिमिटर माटोले पुर्नुपर्ने, काठमाडौंबाट चिकित्सक लगेर झिँगा नियन्त्रण गर्नुपर्ने तथा दुर्गन्ध हटाउनुपर्ने, लिटेच समस्या समाधान हुनुपर्ने, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने, उपत्यका मेयर फोरमको बैठक बोलाएर सहरी विकास मन्त्रालयले स्पष्ट कार्ययोजना ल्याउनुपर्नेलगायतका माग राखी आन्दोलन सुरु गरेका छन्।

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ।

१५ दिनभित्र माग सम्बोधन नभए काठमाडौंको फोहोर फाल्न नदिने चेनावनी

नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष र धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन्।

माग पूरा नभए जेठबाट बञ्चरेडाँडामा फोहोर फाल्न नदिने

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो।

फोहोरका गाडी रोक्न स्थानीयबासी गुलेली लिएर डाँडामा

सोमबार काठमाडौं, धादिङ र नुवाकोट गरी तीन जिल्लाका २५० जना प्रहरी परिचालन गरेर २०३ ट्रक फोहोर विसर्जन गरिएको थियो। फोहोरमा अवरोध गर्ने आन्दोलनमा स्थानीय सत्तारुढ दलका नेता कार्यकता पनि स्थानीयसँग एकजुट भएका छन्।

राजनीतिक दलका प्रतिनिधिहरुले रोके बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडी

काठमाडौंको फोहाेर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु आज पनि पुन: बिच बाटोमै रोकिएका छन्।

काठमाडौंको फोहोर बोकेका १४ गाडी तोडफोड

ए राति बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले १४ गाडीमाथि तोडफोड गरेका हुन्।

राजधानीको फोहोर उठ्ने टुंगो छैनः महानगरपालिका

‘काठमाडौँका फोहोर अरु तरिकाले व्यवस्थापन गर्ने माध्यम छैन, अब के गर्ने भन्ने बारेमा छलफल भए पछि मात्र थाहा हुन्छ’,

बन्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा

‘सरकार विगतमा आफूले गरेका बाचाबाट चुकेका कारण काठमाडौं र बञ्चरेडाँडबीचको फोहोरको कनेक्सन भदौ १ गतेबाट सधैंका लागि टुट्नेछ,’

उपत्यकाको फोहाेर भोलिदेखि पुनःव्यवस्थापन हुने

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहाेर उठ्न सकेको थिएन।

आज र भोलि उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित

सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्