२० आश्विन २०८१ आइतबार
image/svg+xml

युक्रेन घटनामा संलग्नलाई कारबाही हुनुपर्छ: युरोपेली आयोगका अध्यक्ष

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गरेकी छिन्।

बुडापेस्टमा आएर रुस-युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका प्रधानमन्त्रीको आग्रह

हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गरेका छन्।

पाकिस्तानमा राजनीतिक संकट

पाकिस्तानमा सत्ता आउन र टिकिरहन त्यहाँको सैनिक संस्थापनको समर्थन महत्त्वपूर्ण मानिन्छ। पछिल्ला दिनमा खानले सैनिक समर्थन गुमाएको समीक्षकले बताउँदै आएका थिए।

युक्रेनमा सम्भावित नरसंहारको सङ्केत, अन्तर्राष्ट्रिय छानबिन गर्न आग्रह

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित 'नरसंहार' को सङ्केत देखिएको बताएका छन्।

पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भयोः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन्।

युक्रेनलाई सहयोग बढ्ने आश

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ।

रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा मस्कोलाई ‘एकलो’ पार्ने कदमबारे छलफल

रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन्।

द्वन्द्वले रुस र युक्रेनको अर्थतन्त्र प्रभावित

रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले संकुचित हुने प्रक्षेपण गरिएको छ।

रूसको ग्यास र युरोपको दुःख

रुसमाथि लगाइएको नाकाबन्दीले रुसमात्र प्रभावित बन्ने छैन। अमेरिकाप्रति युरोपेली देशहरूको निर्भरता झनै बढाउनेछ विशेषतः जर्मनी र फ्रान्स अमेरिकाप्रति अझ बढी निर्भर हुनेछन्।

युक्रेन रुसबीचको मध्यस्थताका लागि टर्कीका राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् बैठक

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस विषयमा परिचित स्रोतले स्पुतनिकलाई जनाएको छ।

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ।

युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको दावी

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।

राजनीतिमा ‘जिंगोइजम’को व्यापार

एमसिसीसँगै नेपालमा अमेरिकी सेनाको प्रवेश हुने अफवाहसमेत फैलाइयो। यसको मूलभूत कारण थियो– माओवादी एमसिसीको विरोध गरेर राजनीतिमा आफ्नो पुनर्जीवन चाहन्थ्यो ।

पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु

डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो। घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन्।

युक्रेनमा सैन्य आक्रमण रुसी आकलनभन्दा बाहिर

प्राध्यापक वेस्ट्याड विश्व संकटका बेला चीनको प्रभाव पहिलोपटक अमेरिकाको भन्दा पनि बढी हुनसक्ने बताउँछन्। उनी रुस धेरै छिटो चीनमाथि निर्भर बनेको बताउँछन्। यसको नतिजा रुस अझै बढी चीनको प्रभुत्वमा पर्ने र चीन रुसका प्राकृतिक स्रोतहरू ऊर्जा, तेल र ग्यासको थप दोहन गर्न सफल हुने उनको तर्क छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्