२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपालमा २४ प्रतिशतलाई युवा उमेरमै मस्तिष्कघात!

मस्तिष्कघात सामान्यतः ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिने गरेको न्युरोलोजी विभागका चिकित्सकहरूले औंल्याएका छन्।

जाडोमा किन बढ्छ मस्तिष्कघात ?

जाडोको कारण शारिरीक गतिबिधी कम हुन्छ, जाडोको बहानामा मानिसहरु एकै ठाउँमा आरम गरेर बस्ने गर्छन्। चिसोले रगतको धमनी साँघु्रिन्छ ,त्यही बेलामा शारिरीक गतिबधी कम हुने चिल्लो,बढी क्यालोरी भएका खानाहरु पनि यही मौसममा बढी खाने चलन छ।

मृत्युको कारण बन्दै मस्तिष्कघात, कसरी बच्ने ?

‘सहयोग’ भन्ने नारासाथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मंगलबार विश्व मस्तिष्कघात दिवस नेपालमा पनि मनाइयो।

कसरी हुन्छ मस्तिष्कघात?

मस्तिष्कमा रहेका नसाहरु सुक्दा, फुट्दा, खुम्चिदा वा तिनले राम्रोसँग काम नगर्दा स्नायु तन्तुहरुमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न नसक्ने अवस्था आउनु नै मस्तिष्कघात हो।

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ।  स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पु-याइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्