३ आश्विन २०८१ बिहीबार
image/svg+xml

भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।

भारतमा किसान आन्दोलनः दिल्ली तर्फ बढ्न खोजेका किसानमाथि प्रहरीको अश्रु ग्यास

सरकारसँग सहमति हुन नसके पछि भारतको राजधानी नयाँ दिल्ली तर्फ अघि बढ्न खोजेका किसानलाई रोक्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको हो।

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ

खालिस्तानी अभियानका नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनी मोगाको रोद गाउँबाट आइतबार बिहान पक्राउ परेका हुन।

अमृतपाल खोज्न भारतीय प्रहरी नेपालमा, उनका सहयोगी पापलप्रीत पञ्जाबमै पक्राउ

भारतमा छुट्टै राज्य माग गर्दै ‘खालिस्तान’को अभियान चलाइरहेका अमृतपाल सिंह खोज्न भारतीय प्रहरी नेपाल आइरहेका बेला उता भारतको पञ्जाबमा अमृतपालका सहयोगी पापलप्रीत सिंह पक्राउ परेका छन्।

पाकिस्तानमा सडक दुर्घटनामा ११ जनाको मृत्यु, २४ घाइते

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हफिजाबाद जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। शनिबार जलालपुर भट्टियान शहरमा तीव्र गतिका कारण सो दुर्घटना भएको बताइएको छ।

सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलोभेन पञ्जाबलाई ४५ रनले पराजित गरेको छ। घरेलु मैदान राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदरावादले २१३ रनको विशाल चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो।

लोकप्रिय पञ्जाबी फुड

लाइनैसँग राखिएका थरिथरिका खानाका स्टलहरू। स्टलका भित्तामा बलिउडका चर्चित पुराना कलाकारका पोस्टर टाँसिएका थिए।

भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

भारतमा रेलले किच्दा ६२ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते छन्। बीबीसी हिन्दीका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको भीडमाथि रेल गुडेको थियो।

पञ्जाब, मुम्बई हुँदै मुख्यमन्त्री

डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीका त्रिलोचन भट्ट १६ वर्षको उमेरमा २०४२ सालमा रोजगारी खोज्दै भारत छिरे। स्कुल पढ्ने उमेरमा बुबाको मृत्युपछि जागिर खोज्न भन्दै भारत छिरेका भट्ट उतै राजनीतिमा लागे। प्रवासमा रोजगारीसँगै राजनीतिक गतिविधिमा संलग्न उनी अहिले भने प्रदेश नम्बर ७ को मुख्यमन्त्री बनेका छन्।

तस्करको पञ्जाबाट उद्धार गरिएका बालबालिका अभिभावकले बुझे

रुकुमस्थित अवैधानिकरुपमा चलेको नरसिंह बालगृहबाट उद्धार गरिएका जुम्लाका २४ बालबालिका अभिभावकलाई बुझाइएको छ। निशुल्करुपमा पढाई गर्न लिएको भन्दै रुकुम पुगेका बालबालिका अलपत्र अवस्थामा वालगृहमा फेला पारेपछि उद्धार गरिएको थियो।

चेन्नई पाँच विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न असफल

इण्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभेल पञ्जाबविरुद्ध जित हासिल गरेको छ। आइतबार राति भएको खेलमा पञ्जाबलाई ५ विकेटले हराउँदै चेन्नई विजयी भएको हो। पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नईले ५ बल अगावै पूरा गर्यो ।

आइपीएल : चेन्नईविरुद्ध पञ्जाब १५३ रनमै अलआउट, प्लेअफ सम्भावना कमजोर

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अन्तिम क्वालिफायर खेल खेलिरहेको किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : मुम्बईद्वारा पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत

इण्डियन पिम्रियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले किंग्स इलेभन पञ्जाबसामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : पञ्जाबमाथि बेंग्लोरको १० विकेटको सानदार जित

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभन पञ्जाबमाथि १० विकेटको जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्