३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आइपीएल : कोहलीको बेंग्लोरद्वारा पञ्जाब ८८ रनमै अलआउट

इण्यिन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स एलेभन पञ्जाबले रोयल च्यालेञ्जर्स बेंग्लोरसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : पञ्जाबमाथि कोलकाताको ३१ रनको सानदार जित

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबमाथि ३१ जित निकालेको छ।। जितसँगै कोलकोता आइपीएलको अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

इण्डियन प्रिमियर लिग (आर्इपीएल) मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबलाई १५ रनले पराजित गर्दै जित निकालेकाे छ।

आइपीएल : राजस्थानद्वारा पञ्जाबसामु १५९ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५९ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : राजस्थानद्वारा पञ्जाबसामु १५३ रनको लक्ष्य प्रस्तुत

भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सद्वारा किङ्ग्स इलाभेन पन्जाब ६ विकेटले पराजित भएको छ।

आइपीएल : सनराइजर्स हैदरावादसँग किंग्स इलेभन पञ्जाब १३ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) मा सनराइजर्स हैदरावादले किंग्स इलेभन पञ्जाबलाई १३ रनले पराजित गरेको छ।

आइपीएल : दिल्लीले घरेलु मैदानमा पञ्जाबलाई १४३ रनमा रोक्यो

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले दिल्ली डेयरडेभिल्ससामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदान फिरोज शाह कोट्ला ग्राउण्डमा राति ८ः१५ बजे हुने खेललाई नेपाली दर्शकले समेत उत्सुकताका साथ हेरेका छन्।

आइपीएलमा पञ्जाबसँग हार्यो कोलकाता, क्रिश गेल र राहुलको अर्धशतक

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा किंग्स ११ पञ्जाब विजयी भएको छ। क्रिश गेल र केएल राहुलको अर्धशतकमा पञ्जाबले कोलकातालाई ९ विकेटले पराजित गरेको हो।

आइपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको लक्ष्य

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स ११ पञ्जाबसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : क्रिश गेलको शतकमा पञ्जाबद्वारा हैदराबादलाई १९४ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबद्वारा सनराइजर्स हैदराबादसामु १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आइपीएल : पञ्जाबद्वारा चेन्नईसामु १९८ रनको लक्ष्य प्रस्तुत

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

आईपीएल : पञ्जाबद्वारा दिल्ली ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा किंग्स ११ पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्